समाचार

पाराग्वेको कठोर खेलशैलीबाट जोगियो फ्रान्स

२०८३ असार २१ गते १३:४८

काठमाण्डू, २१ असार– आज (आइतबार) भएको विश्वकपको अन्तिम–१६ को खेलमा फ्रान्सले पाराग्वेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिलाडेल्फियामा अत्यधिक गर्मीबिच भएको खेलमा पाराग्वेले आक्रामक र लज्जास्पद शैलीमा खेल्यो । खेलभर फ्रान्सका प्रमुख खेलाडी किलियन एमबाप्पेलाई लगातार दबाबमा राख्ने...

महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ

२०८३ असार २१ गते १३:२१

काठमाण्डू, २१ असार– महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालकलाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा राइड सेयरिङ याङ्गो चालक दोलाखाको तामाकोशी गाउँपालिका–४ घर भएका ४१ वर्षीय शिवकुमार खड्का रहेको प्रहरीले जनाएको छ । बा. प्र. ०१–००२ ज ७९४८ नम्बरको ट्याक्सीका चालक खड्कालाई पीडित...

नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा महिला पक्राउ

२०८३ असार २१ गते १३:१७

काठमाण्डू, २१ असार– प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले...

भदौ २४ मा संलग्नविरुद्ध चलेको मुद्दाको सुनुवाइ अघि नबढाउन महान्यायाधिवक्ताको आग्रह

२०८३ असार २१ गते १३:१४

काठमाण्डू, २१ असार– सरकारले भदौ २३ र २४ को घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालतमा दायर मुद्दाहरूको सुनुवाइ अघि नबढाउने रणनीति लिएको छ । सरकारले अदालतमा विचाराधीन मुद्दा अघि नबढाउन अनुरोधसहितको पत्र महान्यायाधिवक्ता कार्यालयमा पठाएको हो । उक्त अनुरोध पत्र प्राप्त भएसँगै महान्यायाधिवक्ता कार्यालयले...

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैनः सञ्चारमन्त्री

२०८३ असार २१ गते १२:४८

काठमाण्डू, २१ असार– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन । आज (आइतबार) नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रतास् सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन...

सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयोः अध्यक्ष शर्मा

२०८३ असार २१ गते १२:४३

काठमाण्डू, २१ असार– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छन । आज (आइतबार) ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन । उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाइन् । उनले संविधानले...

सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ

२०८३ असार २१ गते १२:३६

काठमाण्डू, २१ असार– गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा पठाएको छ । मन्त्रालयले शुक्रबार गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट ४२ उपसचिवको सरुवा गरेको थियो । सरुवाका क्रममा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा ‘प्रमुख जिल्ला अधिकारीहरूको...

घट्यो सुनचाँदीको भाउ

२०८३ असार २१ गते १२:३१

काठमाण्डू, २१ असार– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो । आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको...

चितवनमा जंगली हात्तीको आक्रमण : घरमै सुतिरहेका आमा–छोराको मृत्यु

२०८३ असार २१ गते ९:२४

चितवन- चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला जंगली हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु...

पार्टी विभाजनले निम्त्याएको निराशाले देश ‘पपुलिष्ट’ को हातमा गयोः शंकर पोखरेल

२०८३ असार २० गते १८:२९

काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा र एमाले विभाजनपछि उत्पन्न निराशाका कारण मुलुक ‘पपुलिष्ट’ हरुको हातमा गएको बताएका छन् । शनिबार ललितपुरमा पार्टीको जागरण अभियान शुभारम्भ कार्यक्रममा पोखरेलले पार्टीभित्रको अन्तरसंघर्ष र विभाजनबाट उत्पन्न निराशाको फाइदा पपुलिष्टहरुले उठाएको बताए । नेकपा गठनका बेला जनतामा...

बालेन सरकार बनेपछि एकै कसुरमा १३ हजार बढी व्यक्ति पक्राउ

२०८३ असार २० गते १८:१८

काठमाण्डु– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछिका सय दिनमा १३ हजारभन्दा बढी व्यक्तिलाइ एकै कसुरमा पक्राउ गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३ हजार ६ सय ६९ जनालाई निजी...

बालेन सरकारद्वारा सय दिनमा ६ हजार १ सय ४५ सरकारी कर्मचारीमाथि कारबाही

२०८३ असार २० गते १८:१४

काठमाण्डु– बालेन्द शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा ६ हजारभन्दा बढी सरकारी कर्मचारीमाथि कारबाही गरेको खुलासा भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ६ हजार १ सय ४५ कर्मचारीमाथि कारबाही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us