काठमाण्डू, २२ असार– कांग्रेसको देउवा समूहले छुट्टै वीपी स्मृति दिवस मनाउने निर्णय गरेको छ । देउवा समूहले आज (सोमबार) उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाण्डूमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि नेता मीन विश्वकर्माले सञ्चारकर्मीहरूलाई...
काठमाण्डू, २२ असार– कांग्रेस र एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’लाई संविधान संशोधनबारे कुनै पनि सुझाव नदिने तयारी गरेका छन । बालेन शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै बहसपत्र तयार गर्न शाहको नेतृत्वमा...
काठमाण्डू, २२ असार– कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन । बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव...
काठमाण्डू, २२ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रश्न उठाएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने पनि...
काठमाण्डू, २२ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहले...
काठमाण्डू, २२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति पदको निर्वाचन प्रक्रिया खुकुलो बनाएको छ । चितवनमा भएको प्रथम महाधिवेशनले अनुमोदन गरेको विधान संशोधन गरी निर्वाचन प्रक्रिया खुकुलो बनाएको हो । यसअघि तेस्रो संशोधन विधान २०८१ मा पार्टी सभापतिको निर्वाचनमा विजयी...
काठमाण्डू, २२ असार– कांग्रेस सभापति गगन थापाले संस्थापनइतरबाट आएको दुई प्रस्ताव आफूले स्विकार्न नसक्ने बताएका छन । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसकिने बताएका हुन् । कांग्रेसको विदेशस्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा...
काठमाण्डू, २२ असार– प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा बोल्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेन खोजेका छन् । ‘संसद्मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री...
काठमाण्डू, २२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनामा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै दुर्घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखसँग रुलिङको माग गरेका हुन । उद्धारमा विपक्षीले भनेजस्तो लापरबाही...
काठमाण्डू, २२ असार– प्रहरीले ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र...
काठमाण्डू, २२ असार– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सीईओ चापागाईले आज (सोमबार) बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा दिएका हुन । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले...
काठमाण्डू, २२ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थामा पुगेको बताएका छन् । प्रचण्डले विश्वको भूराजनीतिले आफूहरूलाई प्रतिक्रियावादीहरूको हातबाट जोगाएको पनि बताए । आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा...