समाचार

पूर्णबहादुर र शेखरलाई वरिष्ठ नेता दिने भनेर मिडिया ट्रायल गरियोः कुन्दन काफ्ले

२०८३ असार २३ गते १३:२०

काठमाण्डू, २३ असार– कांग्रेसका नेता कुन्दनराज काफ्लेले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता दिने भनेर संस्थापन पक्षले मिडिया ट्रायल गरेको आरोप लगाएका छन । चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले दुई नेतालाई वरिष्ठ नेता दिने कुरा अहिलेको...

भाउजूको हत्या आरोपमा देवर पक्राउ

२०८३ असार २३ गते १३:१४

काठमाण्डू, २३ असार– मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मोराङको ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको...

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी नवेश प्रकाउ

२०८३ असार २३ गते १३:०९

काठमाण्डू, २३ असार– स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो । अधिकारीको पक्राउलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त

२०८३ असार २३ गते १३:०४

काठमाण्डू, २३ असार– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान...

परराष्ट्रमन्त्रीको ब्रिफिङ सुन्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सञ्चारकर्मीलाई रोक

२०८३ असार २३ गते १२:५९

काठमाण्डू, २३ असार– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची रहे पनि ‘संवेदनशील विषय’ भएको भन्दै सञ्चारकर्मीलाई रोक लगाइएको हो । बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोप लागेका पोखरेल पुर्पक्षका लागि थुनामा

२०८३ असार २३ गते १२:५१

काठमाण्डू, २३ असार– युटुबमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहालगायतका नेताहरुलाई अपमानजनक र गाली गलौजयुक्त सामाग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत पाँचथरले यस्तो आदेश दिएको हो । पोखरेल विरुद्ध विद्युतीय...

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार २३ गते १२:३३

काठमाण्डू, २३ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्...

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

२०८३ असार २३ गते १२:२६

काठमाण्डू, २३ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री...

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

२०८३ असार २३ गते १२:२४

काठमाण्डू, २३ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री...

रास्वपा सांसद् धिताल भन्छिन्ः सुकुम्बासीको आँशुले हामीलाई पोल्नुपर्छ

२०८३ असार २३ गते ५:४१

काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि सरकारले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी र असक्षमता उजागर भएको बताएकी हुन् । सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले गरेका काम रास्वपाको चुनावी बाचापत्रसँग मेल नखाने भन्दै...

रास्वपा विधानः सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई हटाउन सक्ने

२०८३ असार २२ गते १८:५९

काठमाण्डू,२२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्वअन्तर्गत समावेश गरिएको छ । रास्वपाको...

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छः हर्क साम्पाङ

२०८३ असार २२ गते १६:४३

काठमाण्डू, २२ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने पनि बताए । उनले भने, ‘संविधानको आधारभूत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us