काठमाण्डू, २८ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ । यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल...
काठमाण्डू, २८ माघ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो (भोली) बिहीबार नेपाल आउँदैछन । ३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार पापारो नेतृत्वको भ्रमणदल विशेष...
काठमाण्डू, २८ माघ– पूर्व प्रधानमन्त्री एवं कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन । आज (बुधबार) पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो निर्देशन दिएका...
काठमाण्डू, २८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको बताएका छन । आज (बुधबार) पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले विपक्षी राजनीतिक दलहरूले समेत निर्वाचनको...
काठमाण्डू, २८ माघ– आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकबाट चलचित्र विधेयक पारित गरीएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले सर्वसम्मतिमा...
काठमाण्डू, २८ माघ– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन । आज (बुधबार) अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाण्डूमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको...
काठमाण्डू, २८ माघ– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष एवं धनुषा क्षेत्र नं–३ का उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् । उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार...
काठमाण्डू, २८ माघ– नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी नेतृत्वको कमजोरीका कारणले एमालेका कार्यकर्ता इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा रहेको टिप्पणी गरेका छन । चुनावी तयारीबारे नेकपाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भिडिओमा आफ्नो पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि आत्मविश्वास देखिएको समेत उनको...
काठमाण्डू, २८ माघ– नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी नेतृत्वको कमजोरीका कारणले एमालेका कार्यकर्ता इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा रहेको टिप्पणी गरेका छन । चुनावी तयारीबारे नेकपाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भिडिओमा आफ्नो पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि आत्मविश्वास देखिएको समेत उनको...
काठमाण्डू, २८ माघ– कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । आज (बुधबार) कांग्रेस कञ्चनपुरले विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।...
काठमाण्डू, २८ माघ– उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई फिलिपिन्सबाट प्रहरीले नेपालमा फिर्ता ल्याइएको छ । पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिएका छन । पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको...
काठमाण्डू, २८ माघ– जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिएका छन । सलले घाँटी कसेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए ।...