समाचार

कांग्रेस प्रवक्तालाई प्रश्नः देउवासहितका नेता चुनावी प्रचारमा ल्याउन के प्रयास भइरहेको छ ?

२०८२ माघ २८ गते १२:३०

काठमाण्डू, २८ माघ– कांग्रेस प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचार–प्रसारमा ल्याउने प्रयास भइरहेको बताएका छन । आज (बुधबार) पत्रकार सम्मेलनमा पत्रकारले देउवालगायतका नेतालाई चुनावी प्रचारमा ल्याउन नयाँ केन्द्रीय समितिले कुनै प्रयास गरेको छ ? भन्ने प्रश्नको उत्तरमा प्रवक्ता चालिसेले यस्तो बताएका...

नागरिकमा आशा जगाउने तागत कांग्रेससँग छः उपसभापति शर्मा

२०८२ माघ २८ गते १२:१०

काठमाण्डू, २८ माघ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुट्न अनुरोध गरेका छन । निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको...

भ्रष्टाचार नियन्त्रण गर्न हामीसँग पर्याप्त संरचना र कानुन छन्ः प्रधानमन्त्री कार्की

२०८२ माघ २८ गते ११:४९

काठमाण्डू, २८ माघ– आन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रसंसा गरेकी छन् । आज (बुधबार) आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रसंसा गरेकी हुन । प्रधातनन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन...

समाजमा भ्रष्टाचारप्रति सहिष्णुता बढेकामा अख्तियार प्रमुखको चिन्ता

२०८२ माघ २८ गते ११:४१

काठमाण्डू, २८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता जनाएका छन । आज (बुधबार) आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले यसबारे चिन्ता व्यक्त गरेका हुन...

युवाका लागि जोखिम मोलेर काँग्रेस सभापति बनेको हुँः गगन

२०८२ माघ २७ गते १९:४८

सिरहा, २७ माघ- कांग्रेस सभापति गगन थापाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दलले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने बताएका छन् । सिरहा निर्वाचन क्षेत्र ३ द्वारा मंगलबार आयोजित स्वागत कार्यक्रममा सभापति थापाले काँग्रेसले सरकारमा गएर गफ नभई काम गर्ने दाबी गरे । ‘वैशाख १...

नेकपाको घोषणापत्रः पूर्वपश्चिम रेलमार्ग, काठमाण्डूमा मेट्रोरेल र मनोरेलको योजना

२०८२ माघ २७ गते १७:३९

काठमाण्डू, २७ माघ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहितको चुनावी प्रतिबद्धता पत्र मंगलबार सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...

गाडी दिएकामा प्रधानमन्त्रीद्वारा भारतको सराहना, नेपाललाई सहयोग गर्नु भारतको कर्तव्य भएको राजदूत श्रीवास्तवको भनाइ

२०८२ माघ २७ गते १७:२५

काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग मंगलबार सिंहदरबारमा भएको भेटमा उनले २१ फागुनमा हुने निर्वाचनका लागि सवारी साधनसहितका सामग्री उपलब्ध गराएर सहयोग गरेको भन्दै भारतलाई धन्यवाद...

सामाजिक सञ्जालबाट स्टण्ट गर्नेलाई मतदाताले चिन्दै गएका छन्ः प्रचण्ड

२०८२ माघ २७ गते १५:२७

काठमाण्डू, २७ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत भइरहेको स्टण्ट र हल्लाको प्रभाव कमजोर हुँदै गएको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वरपेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले बास्तविकता बुझ्दै गएको सञ्जालको प्रभाव कमजोर हुन थालेको दाबी गरे ।...

संविधान सम्झाउँदै सर्वोच्चले भन्योः सवारी साधनमा अंग्रेजीमा इम्बोस्ट नम्बर राख्न मिल्दैन

२०८२ माघ २७ गते १५:१८

काठमाण्डू, २७ माघ–सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अंग्रेजीमा राख्न रोक लगाएको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो । यातायात व्यवस्था विभागले गत ३ भदौमा अंग्रेजी भाषामा...

तामाकोशीमा बस खस्दा १० को मृत्यु

२०८२ माघ २७ गते १५:१०

काठमाण्डू, २७ माघ–रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ख९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाटबाट तामाकोशी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा अर्का एक जना अचेत अवस्थामा फेला परेका छन् । रामेछापका प्रमुख जिल्ला...

नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशनः विगतमा जस्तो कमजोरी यसपटक नहोस्

२०८२ माघ २७ गते ११:४९

काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षामा कुनै कमजोरी नगर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै कार्कीले अन्य सुरक्षा निकायबीच समन्वय गरेर काम गर्न सेनलाई निर्देशन दिएकी हुन् । विगतमा जस्तो अन्य सुरक्षा संयन्त्रबी समन्वयमा...

काँग्रेस बदलिएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः गगन थापा

२०८२ माघ २७ गते ११:४१

सुनसरी, २७ माघ– कांग्रेस सभापति गगन थापाले काँग्रेस बदलिएर आएको बताएका छन् । सुनसरी क्षेत्र नम्बर–२ अन्तर्गत झुम्कामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बदलिएको काँग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्ने बताएका हुन् । ‘कांग्रेस बदलिएर आएको छ,’ थापाले भने, ‘बदलिएर आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us