काठमाण्डू, १ फागुन– रुकुम पश्चिममा एक व्यक्तिको शव भेटिएको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिका–२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयले आज...
काठमाण्डू, १ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई अनुरोध गरेकी छन । आज (शुक्रबार) पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अनुरोध गरेकी हुन । उनले शान्तिपूर्ण रूपमा निर्वाचन...
काठमाण्डू, १ फागुन– काठमाण्डूको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दर्ता भएको छ । सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको...
काठमाण्डू, १ फागुन– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङमा पुगेकी छन । आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत...
काठमाण्डू, १ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ । घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ । शुक्रबार बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रको अन्तरवस्तुबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका...
काठमाण्डू, १ फागुन– लामो समयको झापा बसाइपछि आज (शुक्रबार) काठमाण्डू फर्केका पूर्व राजा ज्ञानेन्द्र साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लागेका छन् । पूर्व राजा शाह विमानस्थलबाट बाहिर आइपुग्दा उनलाई समर्थकहरूले स्वागत गरेका छन् । शाहको समर्थनमा भेला भएका प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै...
काठमाण्डू, १ फागुन– निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाएको छ । कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका...
काठमाण्डू, १ फागुन– राष्ट्रिय सभामा तल्लो जात’ भन्ने शब्दलाई लिएर नियमापत्ति भएको छ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले शुक्रबारको सभामा बोल्ने क्रममा यो शब्द प्रयोग गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘‘तल्लो जातको भनेर जस्तो त्यहाँ डुम भन्ने हुन्छ । दुसाद भन्ने हुन्छ...
काठमाण्डू, १ फागुन– अमेरिकन पेस्तोलसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डूको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३०...
काठमाण्डू, १ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाण्डू प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण...
काठमाण्डू, १ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त भएको छ । राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । विमानस्थलमा स्थानीय...
काठमाण्डू १ फागुन– प्रहरीले दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र...