समाचार

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका ९ उम्मेदवार

२०८२ पुष २३ गते १२:१५

काठमाण्डू, २३ पुस– नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो । कांग्रेसले कोशी प्रदेशबाट...

एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो

२०८२ पुष २३ गते ११:५९

काठमाण्डू, २३ पुस– एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम...

कांग्रेस महामन्त्री शर्माले बहिष्कार गरे कार्यसम्पादन समिति बैठक

२०८२ पुष २३ गते ११:४८

काठमाण्डू, २३ पुस– राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी भएका थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेको स्रोतले जानकारी...

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

२०८२ पुष २३ गते ११:०९

काठमाण्डू, २३ पुस– एमालेले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट कैलाली–६ बाट सदस्य बनेकी भण्डारीले ०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्...

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज

२०८२ पुष २३ गते १०:३४

काठमाण्डू, २३ पुस– आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज (बुधबार) देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले आगामी माघ ११...

राष्ट्रिय सभा निर्वाचनः प्रचण्ड सहमतिमा नआए कांग्रेस–एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी

२०८२ पुष २३ गते १०:३०

काठमाण्डू, २३ पुस– आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी छ । तर तालमेलको अन्तिम निर्णय भने हुन सकेको छैन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति...

एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री

२०८२ पुष २३ गते १०:२०

काठमाण्डू, २३ पुस– एमालेले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो । एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने...

रवि लामिछानेबारे प्रचण्डको टिप्पणीः उहाँ धेरै अप्ठ्यारोमा पर्दा साथ दिएँ, दुईपटक गृहमन्त्री बनाएँ

२०८२ पुष २२ गते २०:२७

काठमाण्डू, २२ पुस-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आफूले दुईपटकसम्म गृहमन्त्री बनाएको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले लामिछाने र काठमाण्डूका मेयर बालेन्द्र साह बालेनबीचको एकताबाट आफूहरुलाई कुनै...

विप्लवसँग तत्काल एकता सम्भव छैनः वर्षमान

२०८२ पुष २२ गते २०:१६

काठमाण्डू, २२ पुस- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले अनन्तले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीसँग तत्काल एकता सम्भव नरहेको बताएका छन् । केन्द्रीय मुख्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले तत्ककाल विप्लव एकतामा आउने सम्भावना कम रहेको बताए ।...

काठमाण्डू महानगरका तत्कालीन प्रशासकीय अधिकृत परियारलाई भ्रष्टाचार मुद्धामा सफाइ

२०८२ पुष २२ गते २०:०७

काठमाण्डू, २२ पुस- काठमाण्डू महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्धामा सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार परियारलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित ७ जनालाई सफाइ दिएको हो ।...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले भने, ‘म पार्टीको सदस्य होइन’

२०८२ पुष २२ गते १८:५३

काठमाण्डू, २२ पुस– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा तीन वटा विकासे मन्त्रालयको जिम्मा लिएका कुलमान घिसिङले आफू माथि उठेको प्रश्नबाट पन्छिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक दलको गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला...

नियन्त्रणमा आयो गैरीगाउँको काठ गोदाममा लागेको आगो

२०८२ पुष २२ गते १८:४६

काठमाण्डू, २२ पुस– काठमाण्डूको गैरीगाउँमा लागेको आगोनियन्त्रणमा आएको छ । आजथ (मंगलबार) दिउँसो काठ उद्योगमा लागेको आगो सुरक्षा निकाय स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो । प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । आगलागी कसरी भएको भन्ने खुलेको छैन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us