समाचार

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८२ पुष २२ गते १३:५१

काठमाण्डू, २२ पुस– चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१२ का ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेको प्रहरीले जनाएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालीमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला...

राष्ट्रिय सभा निर्वाचनः ७ सिटमा एमालेको दाबी

२०८२ पुष २२ गते १३:४५

काठमाण्डू, २२ पुस– एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । आज (मंगलबार) बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले यसबारे जानकारी गराएका हुन । उनले प्रत्येक प्रदेशमा १–१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको...

जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन पर्छः ओली

२०८२ पुष २२ गते १३:३३

काठमाण्डू, २२ पुस– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति कडा टिप्पणी गरेका छन । आज (मंगलबार) बसेको एमालेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम...

एनजीओको एजेन्डा बोक्ने र दाग लागेकाहरू एक भएका छन्ः ओली

२०८२ पुष २२ गते १३:२६

काठमाण्डू, २२ पुस– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति कडा टिप्पणी गरेका छन । आज (मंगलबार) बसेको एमालेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम...

वीरगञ्जमा साँझ ६ बजेसम्म लम्बियो कर्फ्यू

२०८२ पुष २२ गते १३:१९

काठमाण्डू, २२ पुस– पर्साको वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको...

४ पटक सांसद जितेका एमाले नेता बृजेशकुमार गुप्ताले छाडे एमाले

२०८२ पुष २२ गते १०:२७

काठमाण्डू, २२ पुस– एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले एमाले छाडेका छन । गृप्ताले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज...

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

२०८२ पुष २२ गते १०:१७

 काठमाण्डू, २२ पुस– वीरगञ्जमा जारी कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको थियो । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो...

अख्तियारद्वारा पुल्चोक क्याम्पसको भवनबारे अनुसन्धान सुरु

२०८२ पुष २१ गते २१:०६

काठमाण्डू, २१ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा रहेको सूचना तथा सञ्चार प्रविधि केन्द्र भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ । स्रोतका अनुसार अख्तियारले भवनको व्यवस्थापन, प्रयोग र आर्थिक विवरणसम्बन्धी कागजात संकलन गरिरहेको छ । उक्त भवन तथा...

के रास्वपाले स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीमा अघि सारेको हो ?

२०८२ पुष २१ गते २०:२६

काठमाण्डू, २१ पुस- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्ने काम थाल्न भनेका छन् । सोमबार राजधानीमा पार्टीको समायोजन सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । लामिछाने र काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) बीच आगामी प्रधानमन्त्रीको उम्मेदवार...

नयाँ पुस्ताको हातमा नेतृत्व गए देशले लय समाउँछः प्रधानमन्त्री कार्की

२०८२ पुष २१ गते २०:११

काठमाण्डू, २१ पुस-प्रधानमन्त्री सुशीला कार्कीले मुलुक निर्वाचनपछि नयाँ राजनीतिक शक्तिको नेतृत्वमा अगाडि बढ्नुपर्ने बताएकी छन् । पूर्वसांसद् मञ्चको टोलीसँग सोमबार बालुवाटारमा भएको भेटमा कार्कीले नयाँ पुस्ताको हातमा नेतृत्व गए मुलुकले लय समाउने दाबी गरिन् । सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन उनले...

पुराना नेतामाथि रवि लामिछानेको चेतावनीः मलाई थुनेर आफैंविरुद्ध खाल्डो खन्नुभयो, तपाईंहरूलाई त्यसैमा नपुरी सुखै छैन

२०८२ पुष २१ गते २०:०३

काठमाण्डू, २१ पुस- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पुराना दलका शीर्ष नेताले आफूविरुद्ध मुद्धा लगाएर आफैं पुरिने खाल्डो खनेको टिप्पणी गरेका छन् । सोमबार पार्टी घोषणासभालाई सम्बोधन गर्दै लामिछानेले आफूविरुद्धको मुद्धा प्रतिशोधपूर्ण रहेको बताए । ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने...

प्रचण्डलाई पक्राउ गर्न माग गर्दै दायर रिटमा मिसिल फाइल झिकाउने आदेश

२०८२ पुष २१ गते १७:४४

काठमाण्डू, २१ पुस– सर्वेच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिटमा अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दाको मिसिल फाइल झिकाउने आदेश भएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us