काठमाण्डू, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेपली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट चुनाव लड्न जिल्ला नेताहरूले आग्रह गरेका छन । आफ्नो अनुरोधमा प्रचण्ड सकारात्मक रहेको नेताहरूले बताएका छन् । चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाण्डू आएको छ ।...
काठमाण्डू, २१ पुस– थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक काठमाण्डूको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला रहेको विमानस्थल स्रोतले जानकारी...
काठमाण्डू, २१ पुस– गुल्मीमा एक जना मृत अवस्था फेला परेका छन । गुल्मीको मदाने गाउँपालिका–६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका हुन । इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार सोमबार बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि...
काठमाण्डू, २१ पुस– काठमाण्डूको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन भनिने बिष्णु श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू...
काठमाण्डू, २१ पुस– कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको खुलासा गरेका छन । आज (सोमबार) सञ्चारकर्मीहरुसँगको कुराकानीमा कांग्रेस नेता सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको पनि बताएका छन । उनले भने, ‘राष्ट्रिय सभामा रणनितीक...
काठमाण्डू, २१ पुस– कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको खुलासा गरेका छन । आज (सोमबार) सञ्चारकर्मीहरुसँगको कुराकानीमा कांग्रेस नेता सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको पनि बताएका छन । उनले भने, ‘राष्ट्रिय सभामा रणनितीक...
काठमाण्डू, २१ पुस– निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक जारी छ । जारी बैठकमा आचारसंहिता लागू भएपछिको अनुगमन गर्ने रणनीतिको सम्बन्धमा छलफल भईरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । मतदान हुनुभन्दा ५०–५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने परम्परा छ । विगतको अभ्यासलाई पच्छ्याउँदै...
काठमाण्डू, २१ पुस– सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदबारमा मन्त्रीपरिषद्को बैठक केहिबेर मात्रै अधि सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रालयगत एजेन्डा र अन्य विविध विषयमा छलफल गर्न बैठक बसेको स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, २१ पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाक सदस्य निर्वाचनको लागि एमालेको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ । झापा– ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ ।...
काठमाण्डू, २१ पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि...
काठमाण्डू, २१ पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाण्डू– ५ बाट एमालेले प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस गरेको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको...
काठमाण्डू, २१ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने भएका छन । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला...