काठमाण्डू, २० पुस– प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देही–१ र ५ बाट उम्मेदवारको नाम सिफारिस भएको छ । रुपन्देही– १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा.कृष्ण न्यौपाने सिफारिस भएका छन् । छविलाल...
काठमाण्डू, २० पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । मनोनयन...
काठमाण्डू, २० पुस– केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी छ । देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको हो । बैठक...
काठमाण्डू, २० पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही–२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही–२ बाट पटक पटक निर्वाचन जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही–२ मा...
काठमाण्डू, २० पुस– एमाले उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन । आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै एमाले उपमहासचिव महासेठले यस्तो बताएका हुन । उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको पनि बताएका...
काठमाण्डू, २० पुस– रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन । पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले जानकारी दिए ।...
काठमाण्डू, २० पुस– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । रास्वपाको मुख्यालय बनस्थलीमा केहि बेर अधि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुने उनले जानकारी दिए । पार्टी...
काठमाण्डू, २० पुस– प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन । अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् । उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा...
काठमाण्डू, २० पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन । कांग्रेस सभापति देउवाले आफ्नो निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएको देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, २० पुस– पूर्व प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक आज उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा...
काठमाण्डू, २० पुस– चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रिय सभा...
काठमाण्डू, २० पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय...