काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको सालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज (शुक्रबार) प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर...
काठमाण्डू, ८ फागुन– प्रहरीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको...
काठमाण्डू, ८ फागुन– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी...
काठमाण्डू, ८ फागुन– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु खेप्न परेपनि निरन्तरको संवाद र दलहरुसँगको...
काठमाण्डू, ८ फागुन– कांग्रेसले आगामी १७ फागुनमा काठमाण्डूमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिएका छन । त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी...
काठमाण्डू, ८ फागुन– (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति व्यक्त गरेको छ । गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो ।...
काठमाण्डू, ८ फागुन– अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाण्डू प्रहरीको हिरासतमा रहेका छन । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो । काभ्रे घर भएका पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत १०...
काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा विहीबार राति रास्वपा समर्थकहरुले झण्डा जलाइदिएपछि एमालेले यस्तो आरोप लगाएको हो । रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी...
काठमाण्डू, ८ फागुन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन । उनले देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने पनि बताएका छन । आज (शुक्रबार) राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो...
काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा गर्ने चुनावी सभा कार्यक्रम पनि स्थगित गरीएको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिएकी छन ।...
काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ । रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको जानकारी गराएका छन । संगठनात्मक...
काठमाण्डू, ८ फागुन– प्रधानमन्त्री सुशीला कार्की आज (शुक्रबार) मुस्ताङ पुगेकी छन । शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् । मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण...