समाचार

हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौंः ओली

२०८२ फागुन ७ गते १४:०९

काठमाण्डू, ७ फागुन– पूर्र्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन । ओलीले भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको पनि बताएका छन । ओलीले भने, ‘यस घडीमा हाम्रो प्राथमिकता एउटै...

एमालेले सार्वजनिक गर्यो पार्टीको घोषणापत्र

२०८२ फागुन ७ गते १४:०३

काठमाण्डू, ७ फागुन– एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डूको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि...

विश्वप्रकाश शर्माको प्रस्तावः जित्ने मात्र होइन टिक्ने प्रधानमन्त्रीको पद्धति सोचौं

२०८२ फागुन ७ गते १२:५७

काठमाण्डू, ७ फागुन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन । धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी ञप्रतिबद्धता घोषणासभाझ मा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । कांग्रेस बहुमत ल्याउने...

युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैनः प्रधानमन्त्री कार्की

२०८२ फागुन ७ गते १२:४६

काठमाण्डू, ७ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि उनले बताएकी छन । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन...

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस, राष्ट्रपति सहभागी

२०८२ फागुन ७ गते ११:०२

काठमाण्डू, ७ फागुन– टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको छ । आज (बिहिबार) राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र...

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

२०८२ फागुन ७ गते १०:५८

काठमाण्डू, ७ फागुन– कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाण्डूमा राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् । दिउँसो १ बजेबाट सुरू हुने...

सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

२०८२ फागुन ७ गते १०:५१

काठमाण्डू, ७ फागुन– सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर भएको दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने...

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

२०८२ फागुन ७ गते ८:४२

काठमाण्डू, ७ फागुन– ७ फागुन अर्थात आज प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । वि सं....

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

२०८२ फागुन ७ गते ८:३६

काठमाण्डू, ७ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन । आज (बिहिबार) राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्तो कामना गरेका हुन...

गगनको प्रतिज्ञाः भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न

२०८२ फागुन ६ गते १७:५२

काठमाण्डू, ६ फागुन– कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन । आज (बुधबार) जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन । उनले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने समेत बताए ।...

सरकार जसले पनि बनाउँछ, अहिलेको प्रश्न देश कसले बचाउँछ भन्ने होः विश्वप्रकाश शर्मा

२०८२ फागुन ६ गते १७:४७

आज (बुधबार) कांग्रेसले जनकपुरको तिरहुँतियामा गरेको प्रतिज्ञासभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले यस्तो बताएका हुन । उनले अहिलेको मूल प्रश्न देश र व्यवस्था कसले बचाउँछ भन्ने रहेको पनि बताएका छन । उपसभापति शर्माले भने, ‘मूल प्रश्न देश कसले बचाउन सक्छ भन्ने...

रास्वपा परित्याग गरेकी ममता शर्माले भनिन्ः रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रियो

२०८२ फागुन ६ गते १७:३७

काठमाण्डू, ६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन् । नेपाली कांग्रेसले जनकपुरको तिरहुतियामा आयोजना गरेको प्रतिज्ञासभामा शर्माले गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको पनि बताएकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us