समाचार

सुकुमवासी समस्या समाधान मेरो प्राथमिकतामा छः शेखर कोइराला

२०८२ फागुन ८ गते १२:४३

काठमाण्डू, ८ फागुन– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ–६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कांग्रेस विराटनगर–६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुमवासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको पनि...

रास्वपा छाडेका पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा

२०८२ फागुन ८ गते १२:२५

काठमाण्डू, ८ फागुन– रवि छामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखा परेका छन । खरेल काभ्रेपलाञ्चोक २ का कांग्रेसका उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । पाँचखाल ५ को केराघारीमा पुगेका...

फेरिएका ओलीः आक्रामकबाट शालीनतर्फ

२०८२ फागुन ८ गते १२:०३

काठमाण्डू, ८ फागुन– एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई कटाक्ष गर्दै व्यंगात्मक शैलीमा अभिव्यक्ति दिने नेताको रूपमा परिचित छन । उनी प्रायस् विपक्षीविरूद्ध कडा शब्दमा आलोचना गर्दै निर्धक्कसँग आफ्ना मनमा लागेका कुराहरू सार्वजनिक मञ्चमा अभिव्यक्त गरिरहेका हुन्छन् । सार्वजनिक समारोहहरूमा ओली जति...

बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने

२०८२ फागुन ७ गते १९:०७

काठमाण्डू, ७ फागुन– पूर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन । आज (बिहिबार) सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन । उनले...

कर्णालीको गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँः बालेन

२०८२ फागुन ७ गते १८:५५

काठमाण्डू, ७ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कर्णालीलाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर बाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको पनि बताएका छन । आज (बिहीबार) कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका...

गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौंः रवि लामिछाने

२०८२ फागुन ७ गते १८:२६

काठमाण्डू, ७ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले गरिबको...

भावी कांग्रेस सभापतिबारे गगनः म आफैं

२०८२ फागुन ७ गते १८:१५

काठमाण्डू, ७ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी सभापतिको रुपमा पनि आफैँ तयार रहेको बताएका छन । हालसालै पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापालाई बिहीबार पार्टीको प्रतिज्ञापत्र सार्वजनिक समारोहमा भावी सभापतिको रुपमा कसलाई देख्न चाहनुहुन्छ भनेर सोधिएको थियो । जवाफमा थापाले भने, ‘आज सबै...

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता कांग्रेस प्रवेश

२०८२ फागुन ७ गते १७:५१

काठमाण्डू, ७ फागुन– एमाले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् । आज (बिहिबार) काठमाण्डूमा आयोजित कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा...

रास्वपाको बाचाः सरकार बनेको सय दिनभित्र बचत फिर्ता

२०८२ फागुन ७ गते १६:५३

काठमाण्डू, ७ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा गरेको छ । आज (बिहिबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक गरिएको रास्वपाको बाचापत्रमा आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न...

कांग्रेसले अब कतै पनि दलीय भाग लिँदैनः सभापति थापा

२०८२ फागुन ७ गते १४:३०

काठमाण्डू, ७ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने घोषणा गरेका छन । आज (बिहिबार) चुनावी प्रतिज्ञा पत्र सार्वजनिक र त्यसबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन । सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल...

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछः ओली

२०८२ फागुन ७ गते १४:२२

काठमाण्डू, ७ फागुन– पूर्र्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको दाबी गरेका छन । आज (बिहिबार) काठमाण्डूमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले आहिले भत्काउने र बनाउने दुई सोचबीचक द्वन्द्व...

हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौंः ओली

२०८२ फागुन ७ गते १४:०९

काठमाण्डू, ७ फागुन– पूर्र्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन । ओलीले भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको पनि बताएका छन । ओलीले भने, ‘यस घडीमा हाम्रो प्राथमिकता एउटै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us