काठमाण्डू, ७ फागुन– पूर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन ।
आज (बिहिबार) सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू ।
हामीले गर्न नसकेको आँट कसले गर्ला ?, ‘तागत तपाईंले दिने हो । हामीले आँट गरेका छौँ ।’