काठमाण्डू, २२ पुस– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गत २३ खर २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनपछि घटनाको जाँचबुझ गर्न बनेको आयोगलाई लिखित जबाफ बुझाएका छन् । आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन...
काठमाण्डू, २२ पुस– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटन विरूद्धको परेको रिटमाथिको फैसलामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँच वर्षपछि हस्ताक्षर गरेका छन । पूर्व प्रधानन्यायाधीश राणाको हस्ताक्षरसँगै पाँच वर्षपछि फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो। २०७७ फागुन ११ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश...
काठमाण्डू, २२ पुस– दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । आज (मंगलबार) भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन । स्थानीय प्रशासनले आज साँझ ६...
काठमाण्डू, २२ पुस– कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुंगो लगाउने तयारी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, आजै केहीबेरमा राष्ट्रिय सभा उम्मेदवार तय गरिनेगरी छलफल अघि बढेको छ । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढ्ने निर्णय भएको...
काठमाण्डू, २२ पुस– नेपाली कम्युनिस्ट पार्टीले आगामी ११ माधमा हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ । नेकपाका नेताहरू परामर्श बैठकमा रहेका छन । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल...
काठमाण्डू, २२ पुस– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएका छन । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न आग्रह गरेकी छन...
काठमाण्डू, २२ पुस– एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर बनाएको छ । आज (मंगलबार) एमाले मुख्यालय च्यासलमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो । उपमहासचिव लेखराज भट्टले दिएको जानकारी...
काठमाण्डू, २२ पुस– एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य हुनुपर्ने विचार उठिरहेको तर्क गरेका छन । एमाले सचिव वस्नेतले वैदेशिक षड्यन्त्रणलाई पूर्ण रूपमा निस्जेत पार्नका लागि भए पनि तीन दलबीच सहकार्य आवश्यक रहेको विचार पार्टीभित्र रहेको बताए...
काठमाण्डू, २२ पुस– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की परेको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएका थिए ।...
काठमाण्डू, २२ पुस– एमालेमा ईश्वर पोखरेलको जिम्मेवारी खोसीएको छ । आज (मंगलबार) एमालेको मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई...
काठमाण्डू, २२ पुस– कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेसको केन्द्रीय कार्यलय घेराउ गरेका छन । कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरबीच विवाद चर्किँदो छ । यहीबीच केही नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय घेरेका हुन् ।...
काठमाण्डू, २२ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचन सार्ने षडयन्त्रमा लागेको भन्दै पार्टी बैठकमा ब्रिफिङ गराएका छन । आज (मंगलबार) ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा बसेको सचिवालय बैठकमा एमाले अध्यक्ष...