समाचार

अब अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

२०८२ पुष २३ गते १६:३८

काठमाण्डू, २३ पुस– अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी–१ र बी–२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको...

बालेन लक्षित ओलीको टिप्पणीः उन्मादमा नशामा देश बन्दैन

२०८२ पुष २३ गते १६:३४

काठमाण्डू, २३ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने तर्क गरेका छन । आज (बुधबार) नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन...

डा. रामजी रामले पनि लिए रास्वपाको समानुपातिकबाट नाम फिर्ता

२०८२ पुष २३ गते १६:२७

काठमाण्डू, २३ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि आफ्नो उम्मेरदवारी फिर्ता लिएका छन् । ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले फेसबुकमा...

देश जलाउने अपराधी र देशद्रोही हुन्ः ओली

२०८२ पुष २३ गते १६:२४

काठमाण्डू, २३ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताएका छन । एमाले अध्यक्ष ओलीले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त...

राष्ट्रियसभा निर्वाचनः कोशीबाट सुनिल थापा निर्विरोध

२०८२ पुष २३ गते १६:१८

काठमाण्डू, २३ पुस– राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् । उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिएका छन ।...

विशेष महाधिवेशन घोषणा सभामा गएनन् महामन्त्रीद्वय थापा र शर्मा

२०८२ पुष २३ गते १५:३७

काठमाण्डू, २३ पुस– कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १८ गते केन्द्रीय कार्यसम्पादन समितिले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका परिवर्तन गरी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गर्दा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । बैठकको निर्णयमा नोट...

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

२०८२ पुष २३ गते १५:२८

काठमाण्डू, २३ पुस– आगामी ११ माघमा हुने हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि कोशी प्रदेशमा नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ...

बागमतीमा एमालेका प्रेम दंगालले गराए उम्मेदवारी दर्ता

२०८२ पुष २३ गते १५:२३

काठमाण्डू, २३ पुस– आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेका प्रेम दंगालले उम्मेदवार दर्ता गराएका छन । आज (बुधबार) निर्वाचन अधिकृतको कार्यालय पुगेर दंगालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा...

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

२०८२ पुष २३ गते १५:१७

काठमाण्डू, २३ पुस– पछिल्लो केहि समय यता कांग्रेसमा देखिएको विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाण्डूमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो । विशेष महाधिवेशन...

शेखर कोइरालालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

२०८२ पुष २३ गते १४:०१

काठमाण्डू, २३ पुस– कांग्रेसमा संस्थापनइतको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट दिएको छ । एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ । कोइराला समूहले आफूले पाएको...

राष्ट्रिय सभा निर्वाचनः अंकगणितमा बलिया कांग्रेस–एमाले

२०८२ पुष २३ गते १३:५०

काठमाण्डू, २३ पुस– राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल गर्न प्रयासरत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । योसँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने गरी महागठबन्धन बनाउने प्रयास तत्काललाई असम्भव भएको छ । राष्ट्रिय सभाको १८ सिटका लागि हुन...

कांग्रेस–एमाले गठबन्धनबाट नेकपा अलग

२०८२ पुष २३ गते १३:४७

काठमाण्डू, २३ पुस– राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल गर्न प्रयासरत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । योसँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने गरी महागठबन्धन बनाउने प्रयास तत्काललाई असम्भव भएको छ । राष्ट्रिय सभाको १८ सिटका लागि हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us