मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८२ फागुन १२ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहिबेर अधिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us