काठमाण्डू, ९ वैशाख– म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय सुदिप किसान रहेका छन । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जानकारी दिएको...
काठमाण्डू, ९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् । साथै उनले कम्युनिस्ट पार्टीका संस्थापक चार जना हो कि ५ जना भन्नेमा पनि छलफल हुनुपर्ने पनि बताएका छन । आज (बुधबार) नेकपाको...
काठमाण्डू, ९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको बताएका छन । आज (बुधबार) पार्टीको मुख्यालयमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले कसैले पनि...
काठमाण्डू, ९ वैशाख– तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन । उनले भनिन्, ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष...
काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन । ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन् ।...
काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका गृहमन्त्री गुरुङले आज (बुधबार) पदबाट राजीनामा दिएका हुन् । गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका...
काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आज (बुधबार) नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले...
काठमाण्डू, ९ वैशाख– सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गस्तीको क्रममा गाडीले...
काठमाण्डू, ९ वैशाख– प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेको प्रधानमन्त्रीको सचिवालय उच्च...
काठमाण्डू, ९ वैशाख– एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी स्थापनादेखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको र कहालीलाग्दो क्षति पनि बेहोरेको बताएका छन । पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले संविधान जारीपछि कम्युनिस्ट...
काठमाण्डू, ९ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने दाबी गरेका छन । आज (बुधबार) नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले यस्तो बताएका हुन । उनले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र...
काठमाण्डू, ९ वैशाख– एमालेले आफ्नो ७७ औँ पार्टी स्थापना दिवसको सन्दर्भमा आज (बुधबार) विशेष कार्यक्रम आयोजना गरेको छ । एमालेको मुख्यालय च्यासलमा २ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको एमालेका एक नेताले जानकारी दिएका छन । केही दिन...