काठमाण्डू, ९ वैशाख– आज (बुधबार) कांग्रेसले कोशी प्रदेशको विराटनगरमा निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । आजको कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुने सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः ५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान...
काठमाण्डू, ९ वैशाख– नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । नवलपरासीको गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आफ्नै व्यवस्था अझै पूर्ण रूपमा संस्थागत हुन नसकेको बताएका छन्। ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपाली क्रान्तिलाई निर्णायक दिशामा अघि बढाउन सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको...
काठमाण्डू, ८ वैशाख– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका एक युवकको मृत्यु भएको छ । थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिकको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो । थुनुवा कक्षको भेन्टिलेसनमा आफैं...
काठमाण्डू, ८ वैशाख– सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । आज (मंगलबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन । त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति...
काठमाण्डू, ८ वैशाख– गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट पक्राउ गरेको छ । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको...
काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने...
काठमाण्डू, ८ वैशाख– बिचौलियाहरुसँगको शंकास्पद साझेदारी र सम्पत्ति विवरण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन । उनी सभापति भेट्न दिउँसो १ बजे बूढानीलकण्ठ नजिकैको इटालीटारस्थित लामिछाने निवास पुगेको रास्वपा स्रोतले जानकारी दिएको छ । हिजो बेलुकी पौने ७...
काठमाण्डू, ८ वैशाख– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरू हटाउन माग गरेका छन । सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममूल्यमै पेट्रोलियम पदार्थ पाउन सक्ने पनि उनले बताएका छन । आज (मंगलबार)...
काठमाण्डू, ८ वैशाख– यातायात व्यवस्था विभागले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउने काम सुरु गरेको छ । विभागले एक सूचना जारी गर्दै छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको...
काठमाण्डू, ८ वैशाख– कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित भातृ संगठनका नेताहरु संगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन । उनले भने, ‘कांग्रेस एकवद्ध भएर अघि बढ्नुको...
काठमाण्डू, ८ वैशाख– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आज (मंगलबार) दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उनले जानकारी दिए । बैठकको...