समाचार

बेल्टार आगलागीमा दुईको मृत्यु, एक घाइते

२०८३ वैशाख ८ गते ८:४२

उदयपुर,  ९ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा मंगलबार बिहान भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्...

बालेन शाह र सुधन गुरूङलाई गोली हान्ने धम्की दिने युवा पक्राउ

२०८३ वैशाख ७ गते २१:४९

काठमाण्डू, ७ वैशाख- प्रहरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरूङलाई गोली हान्ने धम्की दिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका २० वर्षीय सानु भाई भनिने साजन विष्ट छन् । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो...

रास्वपा बैठकमा गृहमन्त्री सुधन गुरूङबारे भएन छलफल

२०८३ वैशाख ७ गते २१:२९

काठमाण्डू, ७ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समिति बैठकमा गृहमन्त्री सुधन गुरूङबारे भइरहेका चर्चा र विवादबारे प्रसंग नै उठेन । केन्द्रीय कार्यालय चःमतिमा बसेको बैठमा २० केन्द्रीय सदस्यले रिपोर्टिङ प्रस्तुत गरेका थिए । तर, कसैले पनि गृहमन्त्रीबारे आएका सामाचारहरुबारे प्रश्न...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भनेः अफ्ठ्यारोमा सहयोग गर्छु

२०८३ वैशाख ७ गते १७:२०

काठमाण्डू, ७ वैशाख– प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन । आज (सोमाबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने पनि बताएका छन । ‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने । प्रधानमन्त्री...

रास्वपा केन्द्रीय समिति बैठक सुरु

२०८३ वैशाख ७ गते १६:४१

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (सोमबार)को बैठकका लागि ९ एजेन्डा तय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन । बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुने उनले जानकारी दिएका छन । यसका...

रास्वपा केन्द्रीय समिति बैठकका लागि घण्टी घरमा नेताहरू

२०८३ वैशाख ७ गते १६:३२

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि नेताहरू बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा आउनेक्रम जारी छ । आजको बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । उनका अनुसार सोमबारको बैठकमा...

विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीले गरे छलफल

२०८३ वैशाख ७ गते १६:२२

काठमाण्डू, ७ वैशाख– प्रधानमन्त्री बालेन शाहले आज विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू ‍सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार विश्वविद्यालय...

आयल निगममा धर्ना दिन गएका जेन–जी युवा प्रहरीबाट खेदिए

२०८३ वैशाख ७ गते १६:१२

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा आज (सोमबार) काठमाण्डूको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय...

पेट्रोलियम पदार्थको घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

२०८३ वैशाख ७ गते १५:३७

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा आज (सोमबार) काठमाण्डूको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय...

गृहमन्त्री गुरुङलाई स्मृतिको सुझावः तपाईंका अरु काण्ड पनि निस्किन्छन्, राजीनामा दिहाल्नुस्

२०८३ वैशाख ७ गते १५:२७

काठमाण्डू, ७ वैशाख– जेनजेड रेड फोर्स नेपालकी संयोजक स्मृति तिमल्सिनाले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेकी छन । आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै तिमल्सिनाले गृहमन्त्री गुरुङलाई यस्तो सुझाव दिएकी हुन । उनले अरु पनि धेरै काण्ड बाहिर आउनसक्ने सम्भावना रहेको...

रविले ‘हुन्न–हुन्न’ भन्दा पनि बालेनले जबर्जस्ती गृहमन्त्री बनाएका थिए गुरुङलाई

२०८३ वैशाख ७ गते १५:२१

काठमाण्डू, ७ वैशाख– गत १२ चैतमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवासमा क–कसलाई मन्त्री बनाउने भन्नेबारेमा गोप्य बैठक भएको थियो । पार्टी उच्च तहका केही नेताहरूसहित मुख्य गरी रवि लामिछाने र वालेन्द्र शाह गोप्य छलफलमा...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

२०८३ वैशाख ७ गते १५:१०

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । ‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us