काठमाण्डू, ७ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध जनाएका छन । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले नेता ज्ञवालीले आफ्नो धारणा सार्वजनिक गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई...
काठमाण्डू, ७ वैशाख– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । आज (सोमबार) कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने तर्क गरेको छ । कांग्रेस प्रवक्ता...
काठमाण्डू, ७ वैशाख– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट आन्दोलनभित्र गम्भीर वैचारिक बहस आवश्यक भएको बताएका छन । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी पार्टी ७७ औँ वर्षमा प्रवेश गर्दैगर्दा फुट, विभाजन, एकता, पुनर्गठन र...
काठमाण्डू, ७ वैशाख– कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव फेला परेको छ । नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै...
काठमाण्डू, ७ वैशाख– गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको खुल्दै गएको छ । गत भदौमा भएको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक समेत हुन ।...
काठमाण्डू, ७ वैशाख– सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति नै पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन । भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक...
काठमाण्डू, ७ वैशाख– जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग समेत गरीएको छ । प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...
काठमाण्डू, ७ वैशाख– कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । आज (सोमबार) दिउँसो कांग्रेसको मुख्यालय सानेपामा बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी रहेको स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, ७ वैशाख– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही–३ का सांसद डा.लेखजंग थापाले निर्वाचनका क्रममा होटलमा भएको खर्चको बिल अझै तिरेका छैनन् । सिद्धार्थनगर नगरपालिका–८ स्थित ग्यालेक्सी गेष्ट हाउस एण्ड रेष्टुरेन्टलाई १ लाख २५ हजार ६ सय ४०...
काठमाण्डू, ६ वैशाख– सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८: ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको...
काठमाण्डू, ६ वैशाख– कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको तर्क गरेका छन । आज (आइतबार) शेरबहादुर देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलामा सहभागी भएर निस्किएका घिमिरेले यस्तो बताएका हुन । उनले भने, ‘अब मुद्दामामिलाको कुरा सकिएको छ ।...
काठमाण्डू, ६ वैशाख– विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनको लागि कोठा भवन र जमिन नदिने निर्णय भएको छ । विश्वविद्यालयबाट विद्यार्थी संगटन हटाउने तयारी गरेको सरकारले संगठनलाई कोठा भवन र जमिन नदिने निर्णय भएको हो । गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित...