काठमाण्डू, ६ वैशाख– संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिने निर्णय गरेको छ । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा...
काठमाण्डू, ६ वैशाख– कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ । पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् । आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला...
काठमाण्डू, ६ वैशाख– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम...
काठमाण्डू, ६ वैशाख– भुटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुरोध गरीएको छ । द हेगमा आधारित भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानका ग्लोबल कोअर्डिनेटर राम कार्की र झापाको...
काठमाण्डू, ६ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले बौद्धिक आलोचना गर्नुपर्ने तर्क गरेकी छन । सचेतक धितालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, ‘म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा...
बर्दिया, ६ वैशाख- बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर जाँदै गरेको कोहलपुरस्थित सिर्जनशील टोल विकास संस्थाद्वारा सञ्चालित लुम्बिनी प्रदेश बा–०–३०५ नम्बरको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा गुलरिया नगरपालिका– ५ का ५५ वर्षीय भूमिराज लामिछाने र...
काठमाडौं, वैशाख — एमाले अध्यक्ष केपी ओली शनिबार साँझ त्रिवि शिक्षण अस्पतालबाट घर फर्किएका छन् । करिब तीन साता अस्पताल बसाइपछि उनी भक्तपुरको गुण्डुस्थित निवास पुगेका हुन् । प्रहरीले जेनजी आन्दोलनसँग जोडिएका घटनाको अनुसन्धानका लागि चैत १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि...
काठमाडौं, वैशाख ५ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको वैधानिकतासम्बन्धी सर्वोच्च अदालत को निर्णय स्वीकार गर्ने निष्कर्ष निकालेको छ । शनिबार गोल्फुटारस्थित पूर्णबहादुर खड्का को निवासमा बसेको छलफलमा देउवा पक्ष नेताहरूले अदालतको फैसलामा केही असन्तुष्टि भए पनि त्यसलाई मान्ने सहमति गरेका हुन् ।...
bishकाठमाण्डू, ५ वैशाख– एमाले उपाध्यक्ष विष्णु पौडेले वाम एकताको हल्ला चलाइएकामा आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले यथार्थबाट अन्यत्र ध्यान मोड्न वामपन्थी एकताको चर्चा चलाइएको बताएका हुन् । पछिल्लो समय अध्यक्ष केपी ओली नै वाम एकताको पक्षमा छन् । ओलीले केही...
काठमाण्डू, ५ वैशाख– कांग्रेसको संस्थापन इतर समूहका नेताहरुको बैठक आइतबार पनि बस्ने भएको छ । तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबारका लागि बैठक बोलाएका हुन् । यसअघि शनिबार खड्का निवास गोल्फुटारमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुको बैठक बसेको थियो । बैठकमा नेताहरु कृष्णप्रसाद सिटौला,...
काठमाण्डू, ५ चैत– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी...
काठमाण्डू, ५ वैशाख– सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएसँगै शेरबहादुर देउवा पक्षघर पुरानो संस्थापनका नेताहरु छलफलमा जुटेका छन् । अदालतको फैसलापछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षधर नेताहरुको बैठक बोलाएका छन्...