काठमाण्डू, ८ वैशाख– जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए । घाइते भएकामध्ये ठालुप्रसादकी...
काठमाण्डू, ८ वैशाख– गृहमन्त्री सुधन गुरुङ पार्टी सभापति रवि लामिछाने भेट्न सभापति लामिछानेको निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा परेका छन । यसै विषयलाई लिएर उनलाई...
काठमाण्डू, ८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने घोषणा गरेका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन । उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए । उनले भने,...
काठमाण्डू, ८ वैशाख– विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालका ट्रेड युनियन खारेज नगर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई अनुरोध गरेको छ । संगठनले यही वैशाख ६ गते (१९ अप्रिल २०२६) मा प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै पत्र लेखेर नेपालका ट्रेड...
काठमाण्डू, ८ वैशाख– एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भने उक्त व्यानरमा राखिएको छैन । यसअघि एमालेले...
काठमाण्डू, ८ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन । उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो...
काठमाण्डू, ८ वैशाख– जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको हो । एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको नेपाल...
काठमाण्डू, ८ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाइज्याक हुन बाँकी जस्तो देखिएको टिप्पणी गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन । यद्पी यो...
काठमाण्डू, ८ वैशाख– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका...
काठमाण्डू, ८ वैशाख– सातामा लगातार दुई दिन बिदा भएपछि यति बेला काठमाण्डूको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ । सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा...
उदयपुर, ९ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा मंगलबार बिहान भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्...
काठमाण्डू, ७ वैशाख- प्रहरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरूङलाई गोली हान्ने धम्की दिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका २० वर्षीय सानु भाई भनिने साजन विष्ट छन् । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो...