काठमाण्डु, ३० साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान गरेका पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन । राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गरेका हुन । आज...
काठमाण्डु, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यस्तो...
काठमाण्डु, ३० साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने तयारी गरेका छन । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका छन । आचार्य...
काठमाण्डु, ३० साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८१ असोज १ र २ गते काठमाण्डुमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने तयारी गरेको रास्वपाका एक नेताले जानकारी दिए । बुधबार बसेको...
काठमाण्डु, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै प्रतिनिधि सभाको असन्तुष्टि व्यक्त गरेका छन । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डु, ३० साउन– आज बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदै छन । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका...
काठमाण्डु, ३० साउन– पूर्व गृहमन्त्री एवं ९रास्वपाका सभापति रवि लामिछाने राजनीति दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम संक्रमणकालीन न्याय निरुपणलाई वर्षौसम्म अल्झाइएको दाबी गरेका छन । टीआरसी विधेयकमाथि आज बुधबार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले राजनीति...
काठमाण्डु, ३० साउन– पूर्व प्रधामन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टीआरसी विधेयक)ले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको दाबी गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा सोही विधेयकमाथि भएको...
काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न आग्रह गरेका छन । आज आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको काठमाण्डु विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले यस्तो...
काठमाण्डु, ३० साउन– पूर्व प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने बताएका छन । आज (बुधवार) बसेको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले सङ्क्रमणकालीन न्यायलाई...
काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न आग्रह गरेका छन । आज आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको काठमाण्डु विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले यस्तो...
काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज भएको बताएका छन । तर, संशोधन भन्दैमा प्रतिगमनबारे भने सोच्न नसकिने उनले बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्रका लागि...