काठमाण्डु, ३१ साउन– नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको बताएका छन । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले भने यस्तो जानकारी दिएका हुन...
काठमाण्डु, ३१ साउन– भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिई ठक्कर दिएपछि तनावको अवस्था सिर्जना भएको छ । कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिएका छन । दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएर...
काठमाण्डु, ३१ साउन– गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिसकेको जानकारी दिएका छन । आज बिहीबार गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका क्रममा सांसद कृष्णबहादुर रोकायाले गत कात्तिक १७ गते गएको जाजरकोट...
काठमाण्डु, ३१ साउन– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिएका छन । गत २५ साउनबाट सुरु...
काठमाण्डु, ३१ साउन– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ । आज बिहिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति...
काठमाण्डु, ३१ साउन– आज बिहिबार संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति चयन गरिँदै छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो । समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता...
काठमाण्डु, ३१ साउन– सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डु, ३१ साउन– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसँग छलफल गरेका छन् । स्थायी समितिले तय गर्ने एजेन्डा र बैठकमा उठेका प्रश्नको हल खोज्न अध्यक्ष प्रचण्डले पदाधिकारीसँग छलफल गरेको एक नेताले जानकारी...
काठमाण्डु, ३१ साउन– प्रहरीले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन । श्रेष्ठलाई बुधबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । रामकृष्णले ती बालिकालाई ललाई फकाई...
काठमाण्डु, ३१ साउन– अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा...
काठमाण्डु, ३१ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि व्यापक छलफलको आवश्यक भएको बताएका छन । आज (बिहीबार) राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले २०५९ र...
काठमाण्डु, ३१ साउन– उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी...