काठमाण्डु, ३२ साउन–भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउने तयारी गरेका छन । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेका हुन । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको...
काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । आज शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको...
काठमाण्डु, ३२ साउन– सरकारले दुई वर्षसम्ममा पनि वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । बैठकले बाधा अड्काउ फुकाउ मार्फत उनीहरूको नवीकरण...
काठमाण्डु, ३२ साउन– सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेको प्रहरीले जानकारी दिएको छ...
काठमाण्डु, ३२ साउन– हिजो बिहिबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै...
काठमाण्डु, ३२ साउन– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको राप्रपाका प्रवक्ता मोहनकुमार जानकारी दिएका छन । अध्यक्ष लिङ्देनका...
काठमाण्डु, ३२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गरेकी छिन् । बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सघाउन आग्रह समेत गरेका छन । ओलीले सामाजिक...
काठमाण्डू, ३२ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेट गरेंका छन् । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत...
काठमाण्डू, ३२ साउन- भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको स्कुटर दुर्घटनामा आफ्नी बहिनीको ज्यान गएको दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका- ४ का अन्दाजी ३० वर्षीय शम्भु नेपाली छन् । नेपालीले प्रहरी समक्ष आफ्नी बहिनी २३ वर्षीया सुष्माको मृत्यु...
काठमाण्डू, ३२ साउन- अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् । व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरे । नेपाल बसाइमा उनले राजनीतिक नेतृत्वका साथै युएसएआइडीको लगानी...
जाजरकोट, ३२ साउन– भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । यस्तै रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने...
काठमाण्डु,३२ साउन– गुल्मी र जाजरकोटमा भारी वर्षा मापन भएको छ । गुल्मी, पर्वत, बागलुङ, जाजरकोट र म्याग्दीलगायत जिल्लाका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागलुङको गलकोटमा पछिल्लो १२ घन्टामा ८३.४ मिलिमिटर र गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा...