काठमाण्डु, १ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई यस्तो आग्रह गरेका हुन् । शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५...
काठमाण्डु, १ भदौ– आज शनिबार भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राख्दै काठमाण्डुको बानेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भएको प्रहरीले...
काठमाण्डु, १ भदौ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । हिजो शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डु, १ भदौ– भोली आइतबार सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्ने भएको छ । दिउँसो ११ स् १५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोश्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची रहेको छ । साथै बैठकमा...
काठमाण्डु, १ भदौ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन । आज शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन । उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको पनि बताएका छन ।...
काठमाण्डु, १ भदौ– पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनावको अवस्था सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए । आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई...
काठमाण्डु, १ भदौ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको दाबी गरेका छन । आज शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष...
काठमाण्डु, १ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन । आज (शनिबार) पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डु, १ भदौ– रुपन्देहीको हरैया बहुमुखी क्याम्पस सञ्चालक समितिको चुनावमा राजनीतिक दलहरुले गठबन्धन गरेर प्यानलै बनाई चुनावी प्रतिस्पर्धा गरेका छन । क्याम्पस सञ्चालक समितिको शुक्रबार भएको चुनावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट टिकाराज गिरीको प्यानलै विजयी हुन सफल भएको छ । राष्ट्रिय जनमुक्ति...
काठमाण्डु, १ भदौ– धनुषामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार...
काठमाण्डु, १ भदौ– सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली घटना स्थलमा पुगेका छन । त्यहाँस्थित थामे खोलामा शुक्रबार...
काठमाण्डु, १ भदौ– पाटन उच्च अदालत बार एसोसिएसनको निर्वाचनका लागि आज मतदान हुँदैछ । चुनावका लागि दुई प्यानल प्रतिस्धर्पामा छ । सत्तासहकार्यमा रहेका एमाले र काँग्रेस फरकफरक प्यानलमा छन् । सरकार नेतृत्वकर्ता एमाले र प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रनिकट कानून व्यवसायी एउटै प्यानल बनाएर...