काठमाण्डु, २ भदौ– अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरीएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको स्रोतले जानकारी दिएको छ । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् ।...
काठमाण्डु, २ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको बताएका छन । अध्यक्ष प्रचण्डले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत जानकारी दिएका छन । वि.सं २०५१ सालमा शहीद भएका...
काठमाण्डु, २ भदौ– पछिल्लो २४ घण्टामा दैलेख र रूपन्देहीमा अति भारी वर्षा मापन भएको छ । दैलेखको काटी तथा रूपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रमा अति भारी वर्षात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दैलेखमा १ सय १०.२ मिलिमिटर, भैरहवामा १ सय...
काठमाण्डु, १ भदौ– प्रहरीले महोत्तरीको बर्दिबासमा आज पलागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर वाइवाको छोरा २२ वर्षीय विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...
काठमाण्डु, १ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन । पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई...
धादिङ, १ भदौ– अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ श्री ग्यास इकाई भेला थाक्रेमा सम्पन्न भएको छ । संजय लामाको सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि अन्टुफ उपमहासचिव शिव पोख्रेल,अतिथिहरू पेशागत संघका केन्द्रिय उपाध्यक्ष राजकुमार महर्जन,उपमहासचिव जगत श्रेष्ठ, वागमती प्रदेश अध्यक्ष नवराज भट्ट, केन्द्रिय...
कैलाली, १ भदौ– कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरी रहकी प्रहरीले जानकारी दिएको छ । बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको...
दाङ, १ भदौ– प्रहरीले दाङको लमहीमा दुई युवती ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ गरीएको प्रहरीले...
काठमाण्डु, १ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार दुई जनाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत पनि जानकारी दिएका छन...
काठमाण्डु, १ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज शनिबार भर्चुअलरुपमा सम्बोधन गरेका छन । यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट...
काठमाण्डु, १ भदौ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन । आज शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन । उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको...
काठमाण्डु, १ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई यस्तो आग्रह गरेका हुन् । शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५...