काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज भएको बताएका छन । तर, संशोधन भन्दैमा प्रतिगमनबारे भने सोच्न नसकिने उनले बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्रका लागि...
काठमाण्डु, ३० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, ३० साउन– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाण्डुका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा...
काठमाण्डु, ३० साउन– चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा...
काठमाण्डु, ३० साउन– प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाण्डुमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले मंगलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाण्डुले गरेको...
काठमाण्डु, ३० साउन– ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका...
काठमाण्डु, ३० साउन– अबिरल वर्षासँगै गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्व भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा पहिरोसँगै खसेको ढुंगाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । सोही ठाउँ नजिकै मौवाखोलामा पनि पहिरो खसेर बिहान ७ बजेदेखि सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ...
काठमाण्डु, ३० साउन– प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग...
काठमाण्डु, २९ साउन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद भएको छ । सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना...
काठमाण्डु, २९ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन । आज (मंगलबार) अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...
काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले डेडिकेटेड र ट्रंकलाइन विवादमा संसदीय छानबिन समितिको माग गरेको छ । आज मंगलबार बसेको प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन । उनले भने, ‘यत्रो विषय उठिसकेपछि एउटा संसदीय...
काठमाण्डु, २९ साउन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले...