काठमाण्डु, ६ भदौ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज...
तनहुँ, ७ भदै -तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरा भन्ने ठाउँबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ । शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका- २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । एसपी शाहीका अनुसार घटनास्थलमा...
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीले पदीय भूमिकाबाट हटाएका पूर्व महामन्त्री मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ दिएका छन । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक...
काठमाण्डु, ७ भदौ– सरकारले उत्तर छिमेकी चीनको विशेष पहलमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको हो । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेका चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष याङ वेईकुनले...
काठमाण्डु, ७ भदौ– केपी ओली नेतृत्वको सरकारले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताको कार्यान्वयन सुरु गरेको छ । सरकारको विशेष पहलमा चीनले बीआरआई परियोजनाको अंगका रुपमा चक्रपथ विस्तारको बाँकी काम अघि बढाउने भएको हो । काठमाण्डु चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२...
काठमाण्डु, ७ भदौ- भदौ महिना लागेसंगै मनसुनी वायुको प्रभावमा देशभरी दैनिक रुपमा वर्षा भइरहेको छ । यस्तो हुनुमा मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा पूर्वमा...
काठमाण्डु, ७ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्दा आर्थिक चलखेल भएको गम्भीर आरोप लगाएको छ । प्रचण्डको सचिवालयले भनेको छ, ‘सरकारले टिकटकमाथि प्रतिबन्ध हटाएको छ । हामीले सरकारमा छँदा टिकटक प्रतिनिधिसँग सघन छलफलपछि तल उल्लेखित सहमति हुनुपर्ने सर्त...
काठमाण्डु, ६ भदौ- सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले जानकारी दिए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन...
काठमाण्डु, ६ भदौ– राष्ट्रियसभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार...
काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा प्रहरी उच्च अधिकारीलाई अवकास नदिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले बिहीबार अन्तरिम आदेश जारी गरेको हो । आदेशमा ३० वर्षमा अवकास पाउने प्रहरी नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सरकारलाई आदेश...
काठमाण्डु, ६ भदौ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने बताएका छन । आज बिहिबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न...
काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ । १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन...