काठमाण्डु, ७ भदौ– सहकारी संस्था वचत रकम दुरुपयोगबारे संसदीय विशेष छानविन विशेष समितिले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सोधपुछ गरिरहेको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा जारी सोधपुछमा समितिले लामिछानेलाई विभिन्न प्रश्न गरिरहेको छ । त्यसमध्ये समितिले...
काठमाण्डु, ७ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन । आज शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु, ७ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले दुःख व्यक्त गर्दै भनेका छन्, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना...
काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको खुलेको छ । चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन । भारतीय नम्बर...
काठमाण्डु, ७ भदौ– संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि...
काठमाण्डु, ७ भदौ– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन । आज श्ुक्रबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन । सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन...
काठमाण्डु, ७ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र...
काठमाण्डु, ७ भदौ– मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सिखोला थुनिएको छ । पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिएका छन । पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको पनि उनले जानकारी...
काठमाण्डु, ७ भदौ– भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ । आज शुक्रबार बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । ८ बजेर १९ मिनेटमा आगलागी भएको र...
काठमाण्डु, ७ भदौ– मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस पल्टिएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १ः ५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर...
काठमाण्डु, ७ भदौ– आज शुक्रबार बिहान तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । पोखराबाट शुक्रबार बिहान काठमाण्डु आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा...
काठमाण्डु, ७ भदौ– आज शुक्रबार तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ । केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत...