समाचार

सुरेन्द्र पाण्डेबाट धोका पाएका दीपक मनाङेको राजीनामा स्वीकृत

२०८१ भदौ १७ गते २०:१८

पोखरा, १७ भदौ– गण्डकी प्रदेश सरकारका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । गुरुङले मन्त्रालय विस्तारमा असहमति जनाउँदै सोमबार स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा दिएका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत भएको बताए । मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री...

सूर्य थापा नेतृत्वको सहकारीको रकम अपचलन छानबिन समितिको म्याद थप हुने

२०८१ भदौ १७ गते १९:५६

काठमाण्डु, १७ भदौ– सहकारीको रकम अपचलन छानबिन गर्न प्रतिनिधिसभाद्वारा गठित संसदीय समितिको म्याद थप हुने भएको छ । सभामुख देउवराज घिमिरेले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव कार्यसूचीमा राख्न संसद सचिवालयका अधिकारीलाई निर्देशन दिएका छन् । सहकारीको अपचलन छानबिन गर्न गठित समितिका सभापति...

इजरायलका लागि राजदूत सिफारिस पण्डित भन्छन्ः इजरायली नेताहरुलाई भेटेर लडाईं रोक्न भन्छु

२०८१ भदौ १७ गते १९:०४

काठमाण्डु, १७ भदौ– इजरायलका लागि राजदूत लागि सिफारिस भएका धनप्रसाद पण्डितले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने बताएका छन् । संसदीय सुनुवाइका क्रममा सोमबार कार्ययोजना प्रस्तुतिका कक्रममा पण्डितले इजरायलले लडाईं अन्त्य गर्नुपर्ने बताए । उनले आफू राजदूत भएर गएपछि युद्ध बन्द गर्न र प्यालेष्टाइनलाई पनि बाँच्न दिन...

७० वर्षीय शेखलाई गोली हानेर हत्या गरेको आरोप लागेका अभियुक्त पक्राउ

२०८१ भदौ १७ गते १८:२९

काठमाण्डु, १७ भदौ– प्रहरीले कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका एक जना अभियुक्त फुलबाबु भनिने शेख वाहिद अलिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले अभियुक्त देवाही गोनाही नगरपालिका १ का ५० वर्षीय फुलबाबुलाई चन्द्रनिगाहपुरबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको...

ओलीलाई मेयर बालेनको जवाफः कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !

२०८१ भदौ १७ गते १८:१६

काठमाण्डु, १७ भदौ– काठमाण्डु महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा...

सर्पले डसेर एक बालकको मृत्यु

२०८१ भदौ १७ गते १८:०५

काठमाण्डु, १७ भदौ– कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर...

गण्डकीका मुख्यमन्त्रीले बुझे दीपक मनाङेको राजीनामा पत्र

२०८१ भदौ १७ गते १७:५५

काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका छन । मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र...

मन्त्रालयमा असन्तुष्ट मनाङेले बुझाए राजीनामा

२०८१ भदौ १७ गते १७:०८

काठमाण्डु, १७ भदौ– मन्त्रालय साटफेर भएपछि गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् । मनाङेका स्वकीय सचिवमार्फत मनाङेले राजीनामा बुझाएका हुन् । मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन्...

धनगढी विमानस्थलबाट २१ वटा आईफोन बरामद

२०८१ भदौ १७ गते १६:३४

काठमाण्डु, १७ भदौ–प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट २१ वटा आईफोनसहित एक जना पक्राउ गरेका छ । पक्राउ पर्नेमा २७ वर्षीय राजु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्स...

आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका सञ्चारमन्त्री गुरुङलाई प्रधानमन्त्री ओलीले गराए ‘सचेत’

२०८१ भदौ १७ गते १६:२७

काठमाण्डु, १७ भदौ– नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जथाभावी नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् । राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका...

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर

२०८१ भदौ १७ गते १६:१६

काठमाण्डु, १७ भदौ– धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनमुक्ति सेनाका पूर्वकमाण्डर एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध गरेका छन । शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर...

वन मन्त्रालय स्विकार्दिन, कुरा नमिले राजीनामा दिन्छु: दीपक मनाङे

२०८१ भदौ १७ गते १५:०२

काठमाण्डु, १७ भदौ– मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङे असन्तुष्टि व्यक्त गरेका छन । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेले प्रप्त गरेको छ । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us