काठमाण्डु, १७ भदौ– पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ जारी छ । सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र...
काठमाण्डु, १७ भदौ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल आइपुगेको महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । उच्च...
काठमाण्डु, १७ भदौ– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको...
काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । आज सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ पनि खुवाएका छन । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी...
काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले...
काठमाण्डु, १७ भदौ– पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० का चालक ४० वर्षीय यमबहादुर खरु मगर रहेको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु–४४प २४३१ नम्बरको स्कुटर आज बिहान...
काठमाण्डु, १७ भदौ– ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्तम छन । आज आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका पुलमुनि अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको...
काठमाण्डु, १७ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिएका...
काठमाण्डु, १७ भदौ– नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरेका हुन । त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेका हुन । मिडियालाई...
बाँके, १७ भदौ- बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी तथा १० वर्षीय युसुफ अलीको मृत्यु भएको हो । भारतीय सीमासँग जोडिएको गाउँ...
काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा सहभागी हुन एमालले ४ जना मन्त्रीको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले टुंग्याएको स्रोतले स्रोतले जानकारी दिएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी रहेको छ...
बागलुङ,१७ भदौ- बागलुङको उपल्लाचौरस्थित दाबगरामा रहेको बसपार्कले २३ वर्षपछि पूर्णता पाएको छ । पहुँचमार्ग विस्तारसँगै यो बसपार्क सञ्चालनमा आएको छ । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । केही महिनाअघि नगरपालिकाले बसपार्कको पहुँचमार्ग विस्तार बसपार्क सञ्चालनमा आइसकेको छ बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार...