काठमाण्डु, १६ भदौ– गण्डकी प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन । वन, वातावरण...
काठमाण्डु, १६ भदौ– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबन्न आग्रह गरेका छन । आज आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र...
काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत बिहीबार केन्द्रीय समिति बैठकमा अनुपस्थित हुने नेताहरुको नाम वाचन गरेका थिए । जसमा देवशंकर पौडेल, तहलबहादुर खड्का सहित २० जना केन्द्रीय सदस्य अनुपस्थित रहेको अध्यक्ष नेपालले बताइरहँदा पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता...
काठमाण्डु, १६ भदौ– भारतका लागि राजदूत भइसकेका र फेरि राजदूतमा प्रस्तावित डा. शंकरप्रसाद शर्माले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका लागि नेपालका नेताहरु आफैले भारतलाई आमन्त्रण गर्ने गरेको बताएका छन । फेरि भारतको राजदूतका लागि आज आइतबार संसदीय सुनुवाइ समिति पुगेका शर्माले यस्तो बताएका हुन ।...
काठमाण्डु, १६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन बालमन्दिरका देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन । आज आइतबार उक्त सङ्गठनका पदाधिकारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका...
काठमाण्डु, १६ भदौ– एमाले काठमाण्डु जिल्ला कमिटीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन...
काठमाण्डु, १६ भदौ– काठमाण्डुको भद्रकालीमा प्रहरीले सहकारी पीडितमाथि लाठी प्रहार गरे्को छ । विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो । लाठी...
काठमाण्डु, १६ भदौ– भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले सीमा र ईजीपीको विषय आफ्नो लेभलभन्दा माथि गएको बताएका छन । संसदीय सुनुवाइ समितिमा आइतबार भएको सुनुवाइका क्रममा प्रस्तावित राजदूत शर्माले यो उच्चस्तरमा टुंगो लगाउने पर्ने बताएका छन । भारतका लागि पूर्व राजदूतसमेत रहेका उनले...
काठमाण्डु, १६ भदौ– विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन । आज आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन । शान्तिवाटिकामा भेला भएर उनीहरू सिंहदरबार प्रवेश गर्ने भन्दै प्रदर्शन गरेका हुन । सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको...
काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको बताएका छन । आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘संविधानको भावनाविपरीत बनेको...
काठमाण्डु, १६ भदौ– प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित भएको छ । काठमाण्डु–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानस्थलका कारण पोखराबाट लागि २ उडानमात्रै भएका छन् भने काठमाण्डुबाट पोखराको उडान हुनसकेको छैन ।...
काठमाण्डु, १६ भदौ– चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ की ५० बर्षीया सरस्वती महतो रहेकी छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका–१ शिकारीपुरमा चट्याङ लागेर महतोको मृत्यु भएको हो । गोठमा भैंसीलाई कुडो खुवाउन...