समाचार

मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’ भन्छन्ः म सुटिङमै छु, सकुशल छु

२०८१ भदौ १६ गते १३:०७

काठमाण्डु, १६ भदौ– कालाकार एवं अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन । केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न सबैलाई अनुरोध गरेका छन । उनले भनेका छन, ‘धेरैले टिकटक र रिलमा यो कुरा...

डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरको संसदीय सुनुवाइ सुरू

२०८१ भदौ १६ गते १२:५४

काठमाण्डु, १६ भदौ– डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको संसदीय सुनुवाइ सुरु भएको छ । आज आइतबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेर सकेपछि डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु भएको स्रोतले जानकारी...

घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ भदौ १६ गते १२:४८

सुनसरी, १६ भदौ– सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउ रहेको प्रहरीले जानकारी दिएको छ । उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा...

कांग्रेसको केन्द्रीय समिति बैठक अघि सानेपामा पदाधिकारी बैठक बस्दै

२०८१ भदौ १६ गते १२:३८

काठमाण्डु, १६ भदौ– कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बस्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठक अघि पदाधिकारी बसेर छलफल गर्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ ।...

पार्टी फुट्छ भन्ने हल्ला निराधार हो, पार्टी झन एकढिक्का भएको छ: अध्यक्ष प्रचण्ड

२०८१ भदौ १६ गते १२:३२

काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको दाबी गरेका छन । आज आईतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले नयाँ शक्ति...

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः अध्यक्ष प्रचण्ड

२०८१ भदौ १६ गते १२:३०

काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको दाबी गरेका छन । आज आईतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले नयाँ शक्ति...

६ जिल्लामा फैलियो हैजा

२०८१ भदौ १६ गते १२:१४

काठमाण्डु, १६ भदौ– हाल देशभरका ७७ मध्य ६ जिल्लामा हैजा रोग फैलिएको छ । पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ । साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना...

वर्षमा तीनजना अर्थमन्त्री हुने प्रचलन अब तोडिन्छः पौडेल

२०८१ भदौ १६ गते १०:०५

काठमाण्डू , १६ भदौ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु  पौडेलले वर्षमा तीनजना अर्थमन्त्री फेरिने प्रचलन अन्त्य हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार संसदको बाँकी कार्यकाल टिक्ने दाबी गरे । वर्तमान सरकार...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०८१ भदौ १६ गते ९:४५

काठमाण्डु,१६ भदौ- आज सत्ताधारी पार्टी नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्ल्रिय कार्यालय सानेपामा सुरू हुनेछ । बैठक साउन २३ गतेदेखि चलेको केन्द्रीय समिति बैठकको निरन्तरता हो । बुधबारै बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र...

मोटरसाइकल दुर्घटनामा धनगढीमा एकको मृत्यु, एक घाइते

२०८१ भदौ १६ गते ८:५६

धनगढी,१६ भदौ- दुर्घटनामा परी धनगढीमा एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिकां- १ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल शनिवार राती सवा एक बजेतिर ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुने धनगढी उपमहानगरपालिका-...

तल्लो अरुण जलविद्युत आयोजनाबाट २ सय ६८ परिवार प्रभावित

२०८१ भदौ १६ गते ७:३४

संखुवासभा, १६ भदौ– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २ सय ६८ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार...

चितवनमा बस र ट्रक ठोक्किए

२०८१ भदौ १६ गते ७:३१

चितवन, १६ भदौ– मुग्लिन—नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालनजिकै बस र ट्रक आपसमा ठोक्किएका छन् । मुग्लिनतर्फबाट जाँदै गरेको ग२ख११०८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको एआर–०१३६७४ नम्बरको भारतीय बस ठोक्किएका हुन् । दुर्घटनामा बसमा सवार तीन यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us