काठमाण्डु, २१ भदौ– गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले प्रप्त गरेका छन । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ । यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय...
काठमाण्डु, २१ भदौ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन । नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादवले शुक्रबार सर्वोच्चमा आयोगविरुद्ध मुद्दा दर्ता गराएका छन । अदालतले यादवको रिट निवेदन दर्ता गर्दै आइतबार...
काठमाण्डु, २१ भदौ– गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रायमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि...
काठमाण्डु, २१ भदौ– सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । आज शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु...
काठमाण्डु, २१ भदौ– गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत अवस्थामा फेला परेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा भेटिएको हो । मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन...
काठमाण्डु, २१ भदौ– भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित नारायणटारमा आगोजनी भएको छ । आगलागीबाट एउटा गाई र बाख्रा मरेका छन् । गएराति लामखुट्टे धपाउन बालेको कोइलाबाट आगो सल्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन । प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो...
काठमाण्डु, २१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताएका छन । प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाएरनपाएको सरकारले अनुगमन गर्ने समेत बताएका छन । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले...
काठमाण्डु, २१ भदौ– काठमाण्डुको नक्सालमा रहेको टेस्ला शोरूममा भएको आगलागी भएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको प्रहरी बृत्त मालिगाउँका डीएसपी इन्द्र सुवेदीले जानकारी दिएका छन । आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले...
काठमाण्डु, २१ भदौ– नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा सरकारले संगीता पहाडीलाई नियुक्त गरेको छ । हिजो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । ‘बिहीबारको मन्त्रिपरिषद् बैठकले मलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक...
काठमाण्डु, २१ भदौ– बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ । बागलुङ नगरपालिका –४...
काठमाण्डु, २० भदौ– बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएको सेनाले जानकारी दिएको छ । मृत्यु हुनेमा वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरी रहेको सेनाले जानकारी दिएको छ । नेपाली सेनाका...
बागलुङ, २१ भदौ- बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नम्बरको स्कुटर बाढीले बगाएको हो । मोटरसाइकल मृत्यु हुनेमा बागलुङ –४ बान्द्रे अढाइथरका...