काठमाण्डु, २५ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बुधबार बिहान ८ः३० मा बस्ने गरी देउवाले बुढानीलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा उपसभापति धनराज गुरुङमाथि लागेको सहकारी ठगीको आरोपबारे छलफल हुने बताइएको छ । गुरुङ...
काठमाण्डु, २५ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्ना उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् । राजधानीमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति नै रहेको बताए । उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ...
पोखरा, २५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध टार्गेट गरेर सहकारी पीडितले अपराध गरेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई मंगलबार पोखरामा सम्बोधन गर्दै लामिछानेले गलत मान्छेमाथि टार्गेट गरेको भन्दै सहकारी पीडितप्रति आक्रोश व्यक्त गरे । लामिछाने...
काठमाण्डु, २५ भदौ– नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आफूभन्दा कम अंक प्राप्त गर्नेलाई नियुक्ति दिइएको भन्दै बोर्डका पूर्वकार्यकारी निर्देशक धनन्जय रेग्मीले मंगलबार रिट दायर गरेका हुन् । रिटमा नेपाल पर्यटन बोर्डसहित नियुक्त प्रक्रियामा संलग्न ७ जनालाई...
काठमाण्डु, २५ भदौ–काँग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारविरुद्ध आमरण अनसन थालेका छन् । कार्कीले मंगलबारदेखि विराटनगरमा सरकारविरुद्ध आमरण अनसन थालेका हुन् । आफू मुख्यमन्त्री छँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना ल्याएकामा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाएको विरोधमा उनी अनसन...
काठमाण्डु, २५ भदौ– जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी सेवाग्राहीबाट घूस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले वडाअध्यक्ष सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डललाई साढे चार लाख रुपैयाँ घूससहित पक्राउ गरेको...
काठमाण्डु, २५ भदौ– कांग्रेस उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा भइरहेको छानबिन प्रभावित पार्न आफूमाथि आरोप लगाइएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लामिछानेमाथि सहकारी ठगीमा छानबिन गरिरहेका बेला अन्यत्रै मोड्न आफूमाथि...
काठमाण्डु, २५ भदौ– काठमाण्डुमा दुईवटा शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जनाको शव भेटिएको हो । सर्लाहीको हरिपुर नगरपालिका–८ का ६५ वर्षीय शशीकुमार लाल कर्णको गेस्टहाउमा र कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नाम,...
काठमाण्डु, २५ भदौ– काठमाण्डुमा दुईवटा शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जनाको शव भेटिएको हो । सर्लाहीको हरिपुर नगरपालिका–८ का ६५ वर्षीय शशीकुमार लाल कर्णको गेस्टहाउमा र कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नाम,...
काठमाण्डु, २५ भदौ– एमाले सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै बाँस्कोटाले नैतिकतामा प्रश्न उठेकले भन्दै मार्ग प्रशस्त गर्न रानामगरलाई सुझाए । आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको स्मरण उनले गरे । राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि...
काठमाण्डु, २५ भदौ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता पक्षको तयारीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पोडेलले त्यसो गरिनु लोकतन्त्रमाथिको प्रहार भएकाले आफूहरु प्रतिवादमा उत्रने चेतावनी दिए । लोकतन्त्र भनेको समझदारी, विश्वास र सहकार्यको संस्कृति भए...
काठमाण्डु, २५ भदौ– प्रतिपक्षी नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजिएको विषयमा जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई नहटाउन माग गरे । ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो ।...