काठमाण्डुमा दुई शव भेटियो

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– काठमाण्डुमा दुईवटा शव भेटिएको छ ।

काठमाण्डु महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जनाको शव भेटिएको हो ।

सर्लाहीको हरिपुर नगरपालिका–८ का ६५ वर्षीय शशीकुमार लाल कर्णको गेस्टहाउमा र कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नाम, थर बतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको काठमाण्डु प्रहरी परिसरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us