समाचार

उपसभामुख प्रकरणः सिके राउतले ओली-देउवालाई साथ नदिने

२०८१ भदौ २६ गते १४:२४

काठमाण्डू, २६ भदौ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । बुधवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन । अध्यक्ष राउतले सरकारले संवैधानिक परिषदमा आफ्नो...

प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेँः सभापति लामिछाने

२०८१ भदौ २६ गते १३:५१

काठमाण्डु, २६ भदौ– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन । बुधबार बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन ।...

कोशीका मुख्यमन्त्रीमाथि प्रहरी हस्तक्षेप भएकामा केसीको आपत्ति

२०८१ भदौ २६ गते १३:४१

काठमाण्डु, २६ भदौ– काँग्रेस नेता एवं सांसद् अर्जुननरसिंह केसीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै केसीले बल प्रयोग भन्दा संवाद र सहमतिद्वारा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीमाथि प्रहरीले...

रास्वपाले काँग्रेसलाई सोध्योः नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउँदा नेपालीको शिर झुकेन ?

२०८१ भदौ २६ गते १३:३०

काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले उपसभामुख इन्दिरा रानामगरका कारण नेपालीको शिर झुकेको भन्ने सत्तारुढ काँग्रेसको संस्थागत निस्कर्षप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै झाले उपसभामुखले नबुझेर अमेरिका भ्रमणमा जान लागेकाहरुको भिसा प्रक्रिया सहजीकरणका लागि काठमाण्डुस्थित अमेरिकी दूतावासलाई...

च्यासलमा सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा हुँदै

२०८१ भदौ २६ गते १३:१९

काठमाण्डु, २६ भदौ– एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागीएको एमालेले जनाएको छ । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...

वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा बारामा श्रीमनले गरे श्रीमतीको हत्या

२०८१ भदौ २६ गते १२:३३

काठमाण्डु, २६ भदौ– बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते पारेका छन । बाराको निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता...

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

२०८१ भदौ २६ गते १२:२४

काठमाण्डु, २६ भदौ– सत्ताको प्रमुख घटक कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । आज बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा माग गरेको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि यस्तो...

ओलीलाई बालेनको प्रश्नः ०७६ मा प्रधानमन्त्री हुंदा किन पुनरावलोकन नगरेको ?

२०८१ भदौ २६ गते १०:३७

काठमाण्डु, २६ भदौ-  काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाण्डू उपत्यकाका मुख्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामा एमालेले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । ०७६ सालमा हालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री रहेका बेला अदालतले नयाँ...

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

२०८१ भदौ २६ गते १०:१३

महोत्तरी, २६ भदौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका...

प्रहरीले छाडेपछि फेरि अनसन बसे कोसीका पूर्वमुख्यमन्त्री कार्की

२०८१ भदौ २६ गते ९:००

विराटनगर, २६ भदौ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन बसेका छन् । मंगलबार राति निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीेले हस्तक्षेप गर्दै उनलाई बुढीगंगा गाउँपालिका–२ स्थित घर लगेर छाडिदिएको थियो । कार्की राति नै घरबाट निस्किएर समर्थकसहित अनसनमा बसेका हुन् । कार्कीलाई अनसन...

उपसभामुख रानाले राजीनामा नदिने

२०८१ भदौ २६ गते ८:५२

काठमाण्डु, २६ भदौ– उपसामुख इन्दिरा राना मगरले राजीनामा नदिने भएकी छन् । सत्तापक्षले संख्याको बलमा हटाए सामना गर्ने उनको पूर्वदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानाले राजीनामा नदिने स्पष्ट गरे । सत्तारुढ एमाले सांसदले मंगलबारको...

यसकारण उपसभामुख हटाउन चाहन्छन् ओली

२०८१ भदौ २६ गते ८:४३

काठमाण्डु, २६ भदौ– सत्तारुढ काँग्रेस–एमालेसहित सत्तापक्षका सांसदले सभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्तक्षर गरेका छन् । आचरणविपरीत कार्य गरेको आरोपमा सत्तापक्षका सांसदले रानालाई हटाउने तयारी गरेका छन् । सोमबार बसेको सत्तारूढ दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुख राना मगरको आचरण पदीय मर्यादाअनुसार नदेखिएकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us