काठमाण्डु, २६ भदौ– पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह रहेका छन । पोखरा महानगरपालिका–१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...
काठमाण्डु, २६ भदौ– पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाण्डुका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो । समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका...
काठमाण्डु, २६ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको बताएका छन । आज बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले मंगलबार आफूले...
काठमाण्डु, २६ भदौ– एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाका सभामुखलाई नियमापत्तिमाथि निर्णय गर्ने अधिकार रहेको भन्दै हिंसा शब्दबारे सभामुखको निर्णयमा सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद भएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ गरेका थिए...
काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एपीवान टेलिभिजनमा जीवी राईको लगानीको भएको भन्दै सरकारले छानबिन कहाँ पुराएको छ भन्दै प्रश्न उठाएका छन । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रीसँग रमेश लेखकसँग जवाफको माग गरेका छन । प्रतिनिधि...
काठमाण्डु, २६ भदौ– तनहुँमा बस दुर्घटनामा परेको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ ।...
काठमाण्डु, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन । आज (बुधबार) एमाले मुख्यालय च्यासलमा आयोजित पहिलो स्मृति सभामा बोल्दै अध्यक्ष ओली यस्तो बताएका हुन । अध्यक्ष ओलीले नेम्वाङको नाममा...
काठमाण्डु, २६ भदौ– भोलि बिहिबार साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले उच्च सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत...
काठमाण्डु, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत...
काठमाण्डु, २६ भदौ– नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्ध काँग्रेस र एमालेले पहिल्यै स्वीकार गरिसकेको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंवैधानिक भएको बताएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बुधबार १२ भदौको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको...
काठमाण्डु, २६ भदौ– एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ । एमालेले नेम्वाङलाई पहिलो स्मृति सभा एमाले मुख्यालय च्यासलमा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित रहेका थिए । नेम्वाङ २०४८ र २०५१...
काठमाण्डु, २६ भदौ– एमालेका कोशी प्रदेस सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको दाबी गरेका छन । आज बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी...