काठमाण्डु २७ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको बताएका छन । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले अरू...
काठमाण्डु २७ भदौ– भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा गराइरहेका महासचिव येचुरी बिहिबार निधन भएको भारतीय अखबार हिन्दुले जनाएको छ । अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स...
काठमाण्डु २७ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन । आज बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति...
काठमाण्डु २७ भदौ– नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा यूवाहरुलाई मतदान गर्न आग्रह गरेका छन । प्राबिधिक बिशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधवार उद्घाटन गर्दै उपाध्यक्ष मैनालीले यस्तो आग्रह गरेका हुन ।...
काठमाण्डु २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिएका छन । आज बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन । प्रधानमन्त्री ओलीले मन्त्री हरुलाई निर्देशन...
काठमाण्डु २७ भदौ– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत रहेको सिआईबीले जानकारी दिएको छ । अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो...
काठमाण्डु २७ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने जनाएको छ । रास्वपाले पहिलो राष्ट्रिय भेला १ २ असोजमा काठमाण्डुमा गर्दै छ । राष्ट्रिय भेलाको तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र...
काठमाण्डु २७ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने बताएको छ । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने रास्वपाले बताएको हो । कार्यवाहक प्रवक्ता मनिष झाले...
काठमाण्डु, २७ भदौ– सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्न आदेश दिएको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६...
काठमाण्डु, २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई असङ्गठित विश्वविद्यालयका रुपमा मान्ने गरिएको बताएका छन । आज बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको विश्वविद्यालयको आठौं साधारणसभा बैठकमा प्रधानमन्त्री एवम् कुलपति ओलीले यस्तो बताएका हुन । उनले नेपालको आफ्नै पौराणिकता र...
काठमाण्डु, २७ भदौ– मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् । कार्यसम्पादन सम्झौता गर्न...
काठमाण्डु, २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन् । आज बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।...