काठमाण्डु, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठ पक्राउ परेको पुष्टि गरे । लागुऔषध कारोबारमा संलग्न रहेको पाइएकाले उनलाई बिहीबार पक्राउ गरिएको थापाले बताए । प्रहरीका...
काठमाण्डु २७ भदौ– काठमाण्डु महानगरपालिकाले इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गर्ने तयारी गरेको छ । आज बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाले श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ, लाखे आजु, पुलुकिसी र सव भकु देव नाचका क्रममा जीपीएस जडान गरिने जानकारी दिएको हो...
काठमाण्डु २७ भदौ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन आग्रह गरेकी छन । आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी छन ।...
काठमाण्डु, २७ भदौ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्तावबाट हटाउन सत्तापक्षलाई साथ नदिने भएको छ । जसपा नेता एवं संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपालले सत्तापक्षले आफूहरुसँग त्यसबारे कुनै छलफल नगरेको बताए ।...
काठमाण्डु २७ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा माला प्रयोगमा कडाइ गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार अपिल जारी गर्दै विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाईस्वरुप साथमा लगाइने खादाका कारण सुरक्षा जाँचमा असर परेको भन्दै खादा...
काठमाण्डु २७ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू पुनः कांग्रेसमै फर्कन थालेको बताएका छन । आज बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका...
काठमाण्डु, २७ भदौ– एमाले पत्रकारको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेकामा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । बस्नेतलाई बिहीबार बागबजारस्थित एक होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले पक्राउ गर्न खोजेको थियो । बस्नेत सञ्चालक रहेको...
काठमाण्डु, २७ भदौ– प्रहरीले एमाले पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रयास गरेको छ । बस्नेतर्लाइ बागबजारस्थित एक होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले पक्राउ गर्न खोजेको हो । बस्नेतले सञ्चालन गर्दै आएको जनता टाइम्स डटकम अनलाइनमा प्रकाशित...
काठमाण्डु, २७ भदौ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन । भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास...
काठमाण्डु, २७ भदौ– नर्वेका सांसदहरुको एक टोली नेपाल भ्रमणमा आएको छ । समितिले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा बिहीबार छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक बैठक भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण...
काठमाण्डु २७ भदौ– हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो । मंगलबार...
काठमाण्डु २७ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउन वर्तमान सरकार निर्माण नभएको बताएका छन । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले अरू...