काठमाण्डु, १४ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता भएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा मुद्दा दर्ता गरीएको छ । प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता...
काठमाण्डु, १४ असोज– गएको शनिबार धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका रहेका छन । उनीहरूमध्ये १३ जनाको सनाखत भएको...
काठमाण्डु, १४ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली महासभामा भाग लिन गत ४ असोजमा अमेरिकाको न्यूयोर्क...
काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ बुधबार हुने भएको छ । आज सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो । मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको समिति सदस्य ईश्वरी...
काठमाण्डु, १४ असोज– नेकपा माओवादी केन्द्र निकंट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ । काठमाण्डुको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको हो । अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ । सोही विवाद सम्मेलनस्थलमा प्रकट...
काठमाण्डु, १४ असोज– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रको नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको...
काठमाण्डु, १४ असोज– मधेस प्रदेशमा गएको बिहिबार यता भएको अविरल बर्षाको कारण आएको बाढीको कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेको प्रदेश...
काठमाण्डु, १४ असोज– राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आज (सोमबार) बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकले वेपत्ता भएको १० दिनसम्म पनि...
काठमाण्डु, १४ असोज– प्रहरीले झापाबाट २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगर रहेको प्रहरीले जानकारी दिएको छ । सुमनले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा...
काठमाण्डु, १४ असोज– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धार तीव्र रुपमा भईरहेको छ । आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि...
काठमाण्डु, १४ असोज– नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाण्डुबाट लमजुङका लागि छुटेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन ।...
काठमाण्डु, १४ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेसी परेको छ । आज सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको छ । यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको सर्वेच्च स्रोतले जानकारी...