काठमाण्डु, २५ कात्तिक–राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । ललितपुर महानगरपालिकाले आज आइतबार उक्त संरचनामा डोजर चलाएको हो । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो । मापदण्ड विपरीतको...
काठमाण्डु, २५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो । लामिछानेसँगै...
काठमाण्डु, २५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने बताएका छन । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आरोप लागाएका हुन...
काठमाण्डु, २५ कात्तिक– प्रहरीले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । पराजुली क्यानडा...
काठमाण्डु, २५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधनमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनस् अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनस् अदालतमा उपस्थित गराइन लागेको...
काठमाण्डु, २५ कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रिय स्वाधीनता संकटमा धकेलिएको आरोप लगाएका छन् । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगले विकसित भएको र विदेशी शक्ति केन्द्रहरुको दबाब बढ्दै गएको उनले दाबी गरे । राष्ट्रिय स्वाधिनताको प्रश्न...
काठमाण्डु, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान प्रस्थान गर्दैछन् । बाकुमा हुने २९औं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप) मा भाग लिन त्यसतर्फ जान लागेका हुन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व...
सुर्खेत, २५ कात्तिक– प्रहरीले सुर्खेतमा १५ वटा रात्रि बस नियन्त्रणमा लिएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोकेका ती बस वीरेन्द्रनगरको सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ती बसहरु शनिबार सुर्खेतबाट काठमाण्डुका लागि छुटेका थिए । प्रहरीले अर्को बसको बन्दोबस्त...
काठमाण्डु, २५ कात्तिक– किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । फाल्गुनन्दको जन्म २५ कात्तिक १९४२ मा इलाममा भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दले महत्त्वपूर्ण योगदान दिएका छन् । समाज सुधारका लागि फाल्गुनन्दले ‘सत्य...
काठमाण्डू, २४ कात्तिक- काँग्रेस नेता शेखर कोइरालाले वर्तमान सरकार ठीक दिशामा नचलेको बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ मा शनिबार विपी कोइरालाको शालीक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । वर्तमान सत्ता गठबन्धन निर्माण हुनुअघि काँग्रेस र एमालेबीच भएको सात बुँदे...
काठमाण्डू, २४ कात्तिक- प्रधानमन्त्री केपी ओलीभन्दा पहिला एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । पोखरेल नेतृत्वको एमाले टोली आगामी २६ कात्तिकमा चीन जान लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोखरेलको टोलीले १० दिने भ्रमण गर्न लागेको जानकारी...
काठमाण्डु, २४ कात्तिक– प्रहरीले काठमाण्डुबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित ११ जनालाई...