समाचार

वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेका १५ नेता चीन जाने

२०८१ कार्तिक २५ गते १६:३२

काठमाण्डु, २५ कात्तिक– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि एमालेका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा जाने भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरूको १५ सदस्यीय टोली दश दिने चीन भ्रमणमा जान लागेको...

कालीकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

२०८१ कार्तिक २५ गते १६:२७

काठमाण्डु, २५ कात्तिक– कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आज आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा भएको जिप दुर्घटनामा परि ८ जनाको मृत्यु भएको पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएकी छन । जीप सडकबाट करिब ३०० मिटर तल...

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, एनपीएल आयोजना गर्न बाटो खुला

२०८१ कार्तिक २५ गते १६:२२

काठमाण्डु, २५ कात्तिक– सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (आइतबार) सर्वेच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २५ गते १६:१६

काठमाण्डु, २५ कात्तिक– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई...

मानव तस्करी प्रकरणमा मुछिएका एमाले प्रदेशसभा सदस्यलाई ल्याइयो काठमाण्डु

२०८१ कार्तिक २५ गते १६:०८

काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई काठमाण्डु ल्याइएको छ । उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाण्डु ल्याइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी जानकारी दिएका छन । उनलाई...

जेलमा बसे पनि सभापति रवि लामिछानेनै हुन्छन: उपसभापति अर्यालले

२०८१ कार्तिक २५ गते १५:५४

काठमाण्डु, २५ कात्तिक– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् । आज (आइतबार) रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको पनि बताएका...

जिउँदो रहेसम्म पार्टी सभापति रवि लामिछानै हुन: डीपी अर्याल

२०८१ कार्तिक २५ गते १५:५०

काठमाण्डु, २५ कात्तिक– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् । आज आइतबार रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको पनि बताएका...

रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै

२०८१ कार्तिक २५ गते १५:२४

काठमाण्डु, २५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस सकिएको छ । आज (आइतबार) कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने कास्की अदालत स्रोतले जानकारी दिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो...

बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड बराबरको नगद र गहना लुटपाटको आरोप

२०८१ कार्तिक २५ गते १५:१८

काठमाण्डु, २५ कात्तिक– छिमेकी देश भारतको बैंग्लोरमा एक नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ । विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा...

चाबहिलमा काठ गोदाममा आगलागी

२०८१ कार्तिक २५ गते १५:०८

काठमाण्डु, २५ कात्तिक– काठमाण्डुको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले जानकारी दिएको छ । अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु...

प्रधानमन्त्रीको चीन भ्रमणअघि राजदूत नियुक्त

२०८१ कार्तिक २५ गते १४:३८

काठमाण्डु, २५ कात्तिक– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सरकारले नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रा.डा कृष्ण प्रसाद ओलीलाई राजदूत पदमा नियुक्त गरेका हुन् । ओलीलाई आज आइतबार राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२...

अमेरिकाको लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त

२०८१ कार्तिक २५ गते १४:३४

काठमाण्डु, २५ कात्तिक– अमेरिकाको लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । रेग्मीलाई आज आइतबार राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम राजदूत नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us