काठमाण्डु, २५ कात्तिक– चीनका लागि नेपाली राजदूतमा प्रा. डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् । ओलीलाई आज आइतबार राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम राजदूत नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय...
काठमाण्डु, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा आज आइतबार नियुक्त गरेका छन । निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश...
काठमाण्डु, २५ कात्तिक– जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाण्डु ल्याउन लागिएको छ । प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाण्डु ल्याउन...
काठमाण्डु, २५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका छन । आज (आइतबार) गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन । उनले संसदीय छानबिन...
काठमाण्डु, २५ कात्तिक– सात्ताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...
काठमाण्डु, २५ कात्तिक– जिल्ला प्रहरी परिसर काठमाण्डुले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन विराटनगरमा पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन । नक्कली कागजात...
काठमाण्डु, २५ कात्तिक– प्रहरीले काठमाण्डुको नागार्जुन नगरपालिका–६ स्थित सिगारेपाटीबाट सशस्त्र प्रहरी बलका पूर्व एसपीसहित १० जना जुवाडेहरुलाई प्रकाउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले जुवा खालबाट ७९ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना अधिकृतले जानकारी दिएका छन ।...
काठमाण्डु, २५ कात्तिक– कौलालीबाट प्रहरीले खैरो हेरोइन र चरेससहित ५ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट सोही स्थानमा बस्ने २३ वर्षीय रोशन खड्का, १६ वर्षीय देव शर्मा र २१ वर्षीय अमित शर्मालाई शङ्का लागि चेकजाँच गर्दा निजहरूको साथबाट शुद्ध...
विराटनगर, २५ कात्तिक- मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएर प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । उनलाई आइतबारै जहाजबाट काठमाण्डू ल्याउने तयारी छ । मानव तस्कर गिरोहसँग मिलेर तीन...
काठमाण्डु, २५ कात्तिक– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए । तर उनको व्यस्तताका कारण...
काठमाण्डु, २५ कात्तिक– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइएको छ । इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष रहेका थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा...
काठमाण्डु, २५ कात्तिक– आज आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान अबको केहिबेरमा सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।...