चाबहिलमा काठ गोदाममा आगलागी

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– काठमाण्डुको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले जानकारी दिएको छ ।

अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us