काठमाण्डु, २६ कात्तिक– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको बताएका छन । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताएका छन । सिंहले प्रम कार्यालयको पैसा उठाउने...
काठमाण्डु, २६ कात्तिक– सत्ता घटक दल एमालेको जग्गा विवादमा सर्वोच्चमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी रहेको थियो । भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ रिट दायर भएको थियो । प्रारम्भिक सुनुवाइपछि...
काठमाण्डु, २६ कात्तिक– जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा फेरी अर्काे जिप दुर्घटनामा परेको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी...
काठमाण्डु, २६ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी २ पुसमा केन्द्रीय समितिको बैठक बोलाउने निणर्य गरेको छ । आज (सोमबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको...
काठमाण्डु, २६ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने नियर्ण गरेको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल...
काठमाण्डु, २६ कात्तिक– कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरी हत्या भएको कैलाली प्रहरीले जानकारी दिएको छ । बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट...
काठमाण्डु, २६ कात्तिक– बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज...
काठमाण्डु, २६ कात्तिक– सत्ता घटक दल एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा आएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल भाटभटेनी डिपार्टमेन्ट स्टोरका...
रौतहट, २५ कात्तिक– रौतहटमा भारतीय नम्बरको कार र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु५त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोक्किएको हो । मृत्यु हुनेमा भारत पूर्वी चम्पारणका...
बागलुङ, २५ कात्तिक– बागलुङको जैमिनी नगरपालिका–७जैदीको व्यार्थला नजिकै सोमबार जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । जैमिनी–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको पीक अप भ्यान सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ...
धरान, २५ कात्तिक– प्रधानमन्त्री केपी ओली आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोह उद्घाटन गर्न सोमबार धरान आउन लागेका हुन् । प्रतिष्ठानको कुलपतिसमेत रहेका ओलीले समय नदिँदा दीक्षान्त समारोह हुन सकेको थिएन ।...
काभ्रे, २५ कात्तिक–अंश विवादमा बुवाको हत्या गरेको आरोपमा काभ्रे प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–७ निवासी ४४ वर्षीय रामलाल श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गर्दै आरोपी श्रेष्ठलाई सार्वजनिक गरेको छ । डीएसपी मिनबहादुर घलेका...