काठमाण्डु, २३ भदौ– वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डु उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो...
काठमाण्डु, भदौ २३–निजामती सेवा दिवसका अवसरमा फुटबल खेल्ने क्रममा सरकारका मुख्यसचिव लीलामणि पौड्याल घाइते भएका छन् । दशरथ रंगशालामा मुख्यसचिव ११ र ट्रेड यूनियन ११ बीच शुक्रबार भएको मैत्रीपूर्ण फुटबलअन्तर्गत पौड्याल भाइते भएका हुन् । उनको देब्रे आँखामा चोट लागेको छ । चोटका कारण...
काठमाण्डु, २३ भदौ –बिजुली संकट कम गर्न नेपाल विद्युत प्राधिकरणले ‘हरसम्भव प्रयास गरेको’बताउँदै आए पनि आउँदो हिउँदमा सर्वसाधारणले दैनिक १७ घन्टासम्म लोडसेडिङ सामना गर्नुपर्नेछ । मागभन्दा कम आपूर्ति, उत्पादन नथपिनु, प्रणाली सुधारमा प्राधिकरणको बेवास्ता र अत्याधिक चुहावटका कारण गत वर्षभन्दा आउँदो हिउँदमा विद्युत संकट...
काठमाण्डु, २३ भदौ –वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतबार त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेको छ । ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईको फ्युचर पाइप इन्डस्ट्रिमा पठाउन लागेको थियो...
काठमाण्डु, २३ भदौ –फेसबुकमार्फत केटी साथीको फोटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन् । कीर्तिपुर बस्ने वर्ष २२ का राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै एक केटी साथीको फोटो मोवाइलमा खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक...
काठमाण्डु, २३ भदौ– सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिक सकिएको जवाफ पाउन थालेका छन् । यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५...
काठमाण्डु, २३ भदौ– शरीरको आवश्यकताअनुसार फलफूल तथा हरियो तरकारी खाने नेपाली औसतमा एक प्रतिशत मात्र रहेको सरकारी तथ्याङ्कले देखाएको छ । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषद्ले सन्...
काठमाण्डु, २२ भदौ- प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । बीपी कोइराला स्मृति ट्रष्टले आइतबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै माफी मागे । कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता र सर्वसाधारणसँग उनले दुई हात जोडेर माफी...
काठमाण्डु, २२ भदौ– राप्रपा नेपालका वरिष्ठ नेता पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाले आफूसँग स्पष्टीकरण मागेकोमा आपत्ति जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै लावतीले आफूसँग स्पष्टीकरण सोधिएकामा ध्यानाकर्षण भएको जनाएका हुन् । पार्टी नेतृत्वको मनोमालिन्य, स्वेच्छाचारी, अवसरवादी र व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले देशव्यापी रुपमा...
झापा , २२ भदौ– झापा शनिश्चरेका दुई दाजुभार्इ अमेरिकाको पीआर त्यागेर पशुपालनमा लागेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेका बेला पथरी शनिश्चरे नगरपालिका–५ का ज्ञानेन्द्र भित्रिकोटी र योगेन्द्र भित्रीकोटी अमेरिकाको पीआर त्यागेर पशुपालनमा लागेका हुन् । उनीहरु चार वर्षसम्म अमेरिकाको वासिङ्टन डिसीमा बसेर...
काठमाण्डु, २२ भदौ– काठमाण्डुको बालाजुमा करेन्ट लागेर आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई हाल बालाजु बस्दै आएका गंगाप्रसाद दुलाल रहेको प्रहरीले जनाएको छ । घरको छतमा जमेको पानी फाल्न गएका बेला उनलाई करेन्ट लागेको थियो । हाइटेन्सन लाइन मुनी...
गोरखा, २२ भदौ– प्रहरीले गोरखाको आरुघाटबाट ६ सय ५० किलोग्राम रक्तचन्दनसहित तीनजनालाई पक्राउ गरेको छ । धादिङबेशीबाट आरुघाट जाँदै गरेको ग १ ख ४१२९ नम्बरको मिनिट्रकमा राखेर लगिएको रक्तचन्दन आरुचनौटे–१ आरुघाट बजारमा चेकजाँचका क्रममा बरामद भएको हो । प्रहरीले मकैको बोराले छोपेर लगिएको २६...