काठमाण्डू, २४ फागुन– माओवादी केन्द्रले जारी हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान स्थगित गरेको छ । माओवादीले राजावादीहरुले संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रहार केन्द्रित गरेको भन्दै तत्कालका लागि अभियान स्थगन गरेको हो । १२ फाुगनमा झापाबाट सुरु अभियान शनिबार रौतहट पुगेको छ । अध्यक्ष पुष्पकमल...
काठमाण्डू, २४ फागुन– आज शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनर्बहालीको माग गर्दै वीरगन्जमा प्रदर्शन जनाएको छ । सो पार्टीले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागि रहेका थिए ।...
काठमाण्डु, २४ फागुन– राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजतन्त्र फर्कंदा छिमेकी भारतलाई पनि फाइदा पुग्ने जिकिर गरेका छन् । बीबीसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित एक समाचारमा मिश्रले नेपालमा राजतन्त्र पुनस्र्थापना हुँदा भारतलाई लाभ हुने बताएका हुन् । नेपालमा कम्युनिष्ट नेतृत्वको सरकारले भारतविरोधी भावना फैलाएको...
काठमाण्डू, २४ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय गरीएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई...
काठमाण्डू, २४ फागुन– एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् । पार्टी नेतृत्वको कार्यशैली र तरिका मन नपरेकाले आफूले पार्टीको जिल्ला अध्यक्ष र संगठित सदस्यसहित सबै जिम्मेवारी छाडेको घोषणा ढकालले गरे । ‘म अब यस्ता मान्छेहरुसँग बसेर पार्टीको कुनै पनि जिम्मेवारीमा रहन...
काठमाण्डू, २४ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको पनि बताएका छन । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका...
काठमाण्डू, २४ फागुन– पूर्व उपप्रधानमन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुन आग्रह गरेका छन । आज (शनिबार) एमाले मधेस प्रदेश सम्पर्क कमिटीले ललितपुरको च्यासल स्थित एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष...
काठमाण्डू, २४ फागुन– आज शनिबार नेपाल शिक्षक महासङ्घले संघीय राजधानी काठमाण्डूमा प्रदर्शन गरेको छ । शनिवार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन । आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने...
काठमाण्डू, २४ फागुन– प्रहरीले मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरूलाई पक्राउ गरेको छ । घटना करिब डेढ महिना अघिको रहेको खुलेको प्रहरीले जनाएको छ । गत माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका– २, स्थित वनस्खण्डी मन्दिर माथिको...
काठमाण्डू, २४ फागुन– आज (शनिबार) नेपाल–चिनको सीमा क्षेत्र तिब्त केन्द्रबिन्द्ु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाण्डू स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिएका छन । भूकम्पको धक्का काठमाण्डू सहितका जिल्लामा...
डोटी, २४ फागुन– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । काँग्रेस निकट पत्रकारको संस्था प्रेस युनियन डोटीले शनिबार गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले लोकतन्त्रको विकल्प निरंकुशता वा राजतन्त्र हुन नसक्ने बताए । आन्दोलनले एकपटक फालेपछि राजा फर्किएको इतिहास संसारमा कतै...
काठमाण्डू, नेपाल–चीन सीमा क्षेत्रस्थित तिब्बतमा शनिबार भूकम्प गएको छ तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३५ मिनेटमा ५ ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का तीब्बतसँग सीमा जोडिएका अधिकांश हिमाली जिल्लासहित काठमाण्डू उपत्यकासम्म महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका...